सभामुखले बोलाएकै समयमा संसद् पुगे रास्वपाका सांसद, अरु गएनन्

काठमाडौं । सभामुख देवराज घिमिरेले बुधबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाएका थिए । तर सवा १ भइसक्दा पनि बैठक सुरु हुन सकेको छैन । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी र … पूरा पढ्नुहोस् »

अध्यक्ष सिंह भन्छन्— विगतको सरकारको गल्ती हो भनेर वर्तमान सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले भुक्तानी, म्याद थप लगायतका नौ बुँदे माग राख्दै विरोध प्रदर्शन गरेको छ । महासङ्घले बुधबार काठमाडौंमा सेफ्टी हेलमेट र ज्याकेट लगाई हातमा कालो पट्टी … पूरा पढ्नुहोस् »

नागरिकता ऐनको प्रभावकारी कार्यान्वयन गर्न छिट्टै नियमावली ल्याउँछौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता ऐनको प्रभावकारी कार्यान्वयन गराउन छिट्टै नियमावली ल्याउने बताएका छन् । बुधबार ललितपुरमा आयोजित नेपाल नागरिकता ऐनको कार्यान्वयनको अवस्था सम्बन्धी एक अन्तरक्रियामा उनले … पूरा पढ्नुहोस् »

बेलकोटगढीमा सानालाई ऐन, ठुलालाई चैन,करका लागि चियापसलसम्म दर्ता, हुँदैन कारबाही

नुवाकोट । बेलकोटगढी नगरपालिकाका उपमेयर शिव दाहालसहितको टोलीले गरेको बजार अनुगमन कर्मकाण्डीमै सकिएको छ । जहाँ व्यवसाय त्यहाँ दर्ता कार्यक्रम भन्दै गाउँ गाउँका चिया पसलहरू समेत दर्ता गरिएपनि यसैबीच भएको … पूरा पढ्नुहोस् »

यही वर्ष आदिवासी जनजातिको अधिकार स्थापित गर्छौ : मन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आदिवासी जनजातिहरूको अधिकार कानुननिर्माण गरेर नै सुनिश्चित गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक … पूरा पढ्नुहोस् »

बोल्न नपाएको उपसभामुखको गुनासो

काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरेकी छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताइन् । उपसभामुख रानाले … पूरा पढ्नुहोस् »

पशुपतिनाथ मन्दिरमा एक पुजारी नियुक्त

काठमाडौं । हिन्दुहरूको आराध्यदेव पशुपतिनाथ मन्दिरमा एक पुजारी नियुक्त भएका छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले चार महिना देखि रिक्त पुजारीको नियुक्ति गर्दै बुधबार नयाँ पूजारीलाई मन्दिर प्रवेश … पूरा पढ्नुहोस् »

पहिरोमा पुरिएर बालकको मृत्यु

दोलखा । पहिरोमा पुरिएर बिगु गाउँपालिका– २ ओराङका एक बालकको मृत्यु भएको छ । तामाकोसी नदीमा माछा मार्न गएका १४ वर्षीय तिरिश तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »

कालीगण्डकी करिडोरको नवलपुर खण्ड अवरुद्ध

नवलपरासी । अविरल वर्षासँगै खसेको पहिरोले नवलपुरस्थित कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बुलिङटार गाउँपालिका वडा नं १ स्थित मोचडाँडा र वडा नं ६ मा पर्ने कौडेको भीरमा खसेको पहिरोको … पूरा पढ्नुहोस् »

बाढी-पहिरोका कारण देशभरका ३४ सडक अवरुद्ध

काठमाडौं । वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिक रूपमा अवरुद्ध भएका छन् । आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले … पूरा पढ्नुहोस् »