बाढीमा फसेका दुई महिलाको सकुशल उद्धार

कञ्चनपुर । स्याली नदीको बाढीमा फसेका शुक्लाफाँटा नगरपालिका–७ कालापानीका दुई महिलाको गए राति सकुशल उद्धार गरिएको छ । भैँसी चराउन हिरापुरफाँटामा गएका अन्दाजी ३५ वर्षीया गौमती साउद र ४० वर्षीया … पूरा पढ्नुहोस् »

काठमाडौँमा भारी वर्षा : नदी किनार आसपास सतर्कता अपनाउन अनुरोध

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि काठमाडौँमा निरन्तर वर्षा भइरहेको छ । मनसुनको न्यूनचापीय … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डसँग युरोपेली संघकी राजदूत डेप्रेजको भेटवार्ता

काठमाडौं । नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् । मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेकी राजदूत डेप्रेजले प्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेटवार्ता … पूरा पढ्नुहोस् »

खानिखोला पहिरो अपडेट : एकै परिवारका पाँच जना बेपता, एकजनाको मृत्यु, अन्यको खोजी जारी

काभ्रे । अविरल बर्षाका कारण गएको पहिरोमा परी काभ्रेको विकट पालिका खानिखोलाका एकै परिवारका ५ जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएका ६ जना मध्ये चिन्ताजनक अवस्थामा उद्धार गरिएकी शान्तिमाया … पूरा पढ्नुहोस् »

जलमग्न काठमाडौं : खोला सहर पसेको होइन, सहर खोला पसेको

काठमाडौं । सोमबार रातिदेखि परेको भारी वर्षाका कारण काठमाडौं उपत्यका जलमग्न भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न नदीमा बाढी आएको छ । बागमती तथा विष्णुमती जलाधार क्षेत्रमा भारी … पूरा पढ्नुहोस् »

जलमग्न काठमाडौं – विभिन्न स्थानमा डुबान (तस्वीरसहित)

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण काठमडौंका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले … पूरा पढ्नुहोस् »

सुन तस्करीको छानविन २७ गतेसम्म गर्न सीआईबीलाई जिल्ला अदालतको अनुमति

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले संगठित सुन तस्करीको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको छ ।सोमबार काठमाडौँ जिल्ला अदालतले अवैध सुन तस्करीको छानविनका लागि सीआईबीलाई २७ गतेसम्मको म्याद दिएको … पूरा पढ्नुहोस् »

‘कोलिफर्म’ भेटिएको सर्दु खोलाको पानी पिउदै हर्कले भने ‘हेरौँ है त मलाई पनि डेंगी लाग्छ लाग्दैन ?’

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले ‘कोलिफर्म भेटिएको सर्दु खोलाको पानी पिउदै पानीका नाममा राजनीति गरेको आरोप लगाउनु भएको छ । धरानमा बितरण गरिएको पानीमा कोलिफार्म भेटिएको पुष्टि भएको … पूरा पढ्नुहोस् »

साउनको चौथो सोमबार : डेढ लाख भक्तजनले गरे पशुपतिको दर्शन

काठमाडौँ । साउनको चौथो सोमबार आज पशुपति क्षेत्रमा एक लाखभन्दा बढी भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् । साउनको सोमबार पशुपति क्षेत्रमा देश, विदेशबाट लाखौँ भक्तजन आउने गरेका छन् … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा राष्ट्रसंघको स्थायी नियोगको राजदूतमा थापा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकबहादुर थापालाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका लागि नेपालको राजदूत (स्थायी प्रतिनिधि)मा नियुक्त गरेको छन् । सोमबार राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार नेपालको संविधानको … पूरा पढ्नुहोस् »