जलमग्न काठमाडौं : खोला सहर पसेको होइन, सहर खोला पसेको

काठमाडौं । सोमबार रातिदेखि परेको भारी वर्षाका कारण काठमाडौं उपत्यका जलमग्न भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न नदीमा बाढी आएको छ । बागमती तथा विष्णुमती जलाधार क्षेत्रमा भारी … पूरा पढ्नुहोस् »