पढेलेखेका र सहरिया नै कम गराउँछन् स्तनपान

काठमाडौं । आमाको सुन्दरता विग्रने गलत धारणाका कारण सहरीया, पढेलेखेका र धनी महिलाले स्तनपान कम गराउने गरेका छन् । एक तथ्याङ्कले ग्रामीण क्षेत्र र अशिक्षित महिलाले भने धेरै स्तनपान गराउने … पूरा पढ्नुहोस् »

सुनसान चितवनका पसल

काठमाडौं । अर्थतन्त्र चलायमान हुन नसक्दा यहाँका कपडा पसलमा सेवाग्राहीको उपस्थिति न्यून भएको छ । सहरी क्षेत्रमा महँगो भाडा तिरेर पसल गरेका व्यवसायी पसल बन्द गर्ने स्थितिमा पुगेका छन् । … पूरा पढ्नुहोस् »

मुग्लिन-मलेखु सडक विस्तार थालियो

भरतपुर । मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ । आइतबारदेखि चितवनखण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो । यसअघि उक्त खण्डको धादिङको मलेखुबाट पनि काम … पूरा पढ्नुहोस् »

साउनको चौथो सोमबार : पूजा गर्न भालेश्वर पुगे सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत चन्द्रागिरीको भालेश्वर महादेवको दर्शन गरेका छन् । अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत साउनको चौथो सोमबार पुर्जा गर्न चन्द्रागिरी पुगेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् … पूरा पढ्नुहोस् »

भारतीय लोक सभा सचिवालयद्वारा राहुल गान्धीको सांसद सदस्यता पुन: बहाली

नयाँदिल्ली । ‘मोदी’ उपनामको टिप्पणी गरेको मुद्दामा गुजरात उच्च अदालतबाट दोषी ठहरिएका राहुल गान्धीको सदस्यतालाई लोक सभा सचिवालयले सोमबार पुनःबहाली गरेको छ । भारतको सर्वोच्च अदालतले गत हप्ता (सन् २०२३ … पूरा पढ्नुहोस् »

अझै केही दिन देशैभर मनसुनी वर्षा हुने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । … पूरा पढ्नुहोस् »

तेइस ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं । विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई … पूरा पढ्नुहोस् »

संसदीय समिति सभापतिमा मिल्यो भागबन्डा, रास्वपा र राप्रपाले पाएनन्

काठमाडौं । नयाँ संसद् सुरु भएको नौ महिनापछि दलहरुले संसदीय समिति सभापतिको भागबन्डा टुंगो लगाएका छन् । सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकहरुले आइतबार संसदीय समितिको भागबन्डा मिलाएका हुन् … पूरा पढ्नुहोस् »

सदन खुलाउन सभामुखको कार्यकक्षमा शीर्ष नेताको बैठक

काठमाडौं । संसदको गतिरोध अन्त्य गरी सुचारु गर्ने विषयमा सभामुख देवराज घिमिरेले शीर्ष तीन दलका नेतासँग छलफल थालेका छन् । बैठक सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको छ । सभामुख घिमिरेले … पूरा पढ्नुहोस् »

ग्लोबल टी२० फाइनल : दीपेन्द्र सिंह ऐरीको टोली मोन्ट्रेयाल टाइगर्स उपाधि

ब्राम्पटन । सन्दीप लामिछानेको टोली सर्रे ज्यागुअर्सलाई हराउँदै दीपेन्द्र सिंह ऐरीको टोली मोन्ट्रेयाल टाइगर्सले ग्लोबल टी२० क्यानडाको उपाधि जितेको छ । आइतबार भएको खेलमा मोन्ट्रेयाल ५ विकेटले विजयी बनेको हो … पूरा पढ्नुहोस् »