ललिता निवास प्रकरण : छानबिनमा सघाउने पूर्व प्रधानमन्त्री भट्टराईकाे प्रतिबद्धता

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा छानविन भए पुर्ण रुपमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सर्वोच्च अदालतले आइतबार मन्त्रिपरिषदबाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न … पूरा पढ्नुहोस् »

शिक्षकले विद्यार्थीलाई नमस्कार गर्दा…

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयका शिक्षकले प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्दै स्वागत गर्न सुरुआत गरेका छन्। विशेषतः हाम्रो समाज र संस्कारमा नमस्कार आफूभन्दा मान्यजनलाई गर्ने गरिन्छ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र साउदीका राजदूत अबुहामिदबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीलाई भेट्न आज (सोमबा) राजदूत अबुहामिद प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । … पूरा पढ्नुहोस् »

काम सुरु नहुँदै ठेक्काको सम्झौता म्याद सकियो

मन्थली । तामाकोशी पुल निर्माण गर्न ठेक्का सम्झौता अवधि सकिएको छ । सम्झौता अवधि सकिए पनि काम सुरुवात हुन सकेको छैन । तीन वर्ष अवधिको उक्त पुलको सम्झौता गत असार … पूरा पढ्नुहोस् »

चौथो सोमबार साउन देशभरका शिवालयमा भक्तजनको लाम

काठमाडौँ । सौरमास अनुसार साउने सोमबारको चौथो हप्ता आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम देखिन्छ । साउने झरीमा रुझ्दै लाखौँ भक्तजन बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका … पूरा पढ्नुहोस् »

बंगलादेशमा डेंगुका कारण झन्डै तीन सयको मृत्यु , बिरामीले अस्पताल भरिए

ढाका । बंगलादेशमा दशकौंपछि डेंगुले व्यापक विनाश निम्त्याएको छ। देशैभर डेंगुको प्रकोपसँग मानिसहरु संघर्ष गरिरहेका छन् । अस्पतालमा बिरामीका लागि शय्याको अभाव भएको छ । सरकारी तथ्यांकअनुसार सन् २०२३ मा … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीदेखि सहसचिवसम्म मुछिए ? (सूचीसहित)

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधव नेपाल र डा. बाबुराम भट्टराईमाथि अनुसन्धान हुने भएको छ । आइतबार सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै ललितानिवासको जग्गा हिनामिनामा सहयोग … पूरा पढ्नुहोस् »

पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निभाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निभाउन निर्देशन दिएका छन् । सोमबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले यस्तो निर्देशन … पूरा पढ्नुहोस् »

मेसीको जादु, डल्लासलाई हराउदै क्वाटरफाइनलमा

काठमाडौँ । लियोनेल मेसीले इन्टर मियामीलाई अर्को शानदार जित दिलाएका छन् । एमएलएसको लिग कपको राउण्ड १६ को खेलमा इन्टर मियामीले पेनाल्टी सुट आउटमा एफसी डल्लासलाई ५-३ गोल अन्तरले पराजित … पूरा पढ्नुहोस् »

संसद सुचारू गर्न एमालेसँग छलफल गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्षीसहित दलहरूसँग छलफल गर्ने भएको छ । सोमबार बिहान बसेको संसदीय दलको बैठकले केही समयदेखि अवरूद्ध हुँदै आएको संघीय संसदअन्तर्गत प्रतिनिधि … पूरा पढ्नुहोस् »