पौडीवाज गौरिका सिंहको नयाँ राष्ट्रिय कीर्तिमान कायम

काठमाडौं । जापानको फुकुओकामा जारी वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा पौडीवाज गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । सोमबार गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा आफ्नै कीर्तिमान तोडेकी हुन् … पूरा पढ्नुहोस् »

यी हुन् विदेश जाने नेपालीले भन्सार नतिरी लैजान पाउने मालसामान

काठमाडौ ।  हामीले अहिलेसम्म विदेशबाट नेपाल आउँदा कसले के–के ल्याउन पाउँछन् ? कुन सामानको कति भन्सार लाग्छ भन्नेजस्ता समाचार धेरै पढ्यौँ। यो स्वाभाविक पनि हो। किनभने प्रायःजसो नेपालीले विदेशबाट नेपाल … पूरा पढ्नुहोस् »

सभामुख घिमिरेसँग चिनियाँ नेता यानको भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यान च्याचिनले सभामसख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । काठमाडौंमा सोमबार भएको भेटमा … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : नक्कली मोही बनेर जग्गा हडप्ने दुई जना पक्राउ

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार … पूरा पढ्नुहोस् »

महिला विश्वकपमा इटालीले अर्जेन्टिनालाई हरायो

काठमाडौँ । फिफा महिला फुटबल विश्वकप अन्तर्गत इटालीले अर्जेन्टिनालाई पराजित गरेको छ । सोमबार सम्पन्न समुह जी अन्तर्गतको खेलमा इटालीले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गरेको हो । इटालीको जितमा … पूरा पढ्नुहोस् »

फेसबुकबाट माया बसेपछि बिहेको कुरो छिन्न पाकिस्तान पुगिन् !

बीबीसी । अबको केही दिनमा अञ्जु र मेरो बिहेको औपचारिक रूपमा टुङ्गो लाग्ने छ । त्यसको १०-१२ दिनपछि उनी भारत फर्कने छिन् । उनी बिहे गर्न फेरि पाकिस्तान आउने छिन् … पूरा पढ्नुहोस् »

निर्वाचनमा विपक्षीमाथि कति दमन हुँदो रहेछ देखे ओलीले, आज नेपाल फर्किदैँ

काठमाडौं । एमाले अध्यक्ष केपी ओली चुनावमा जनतामाथि कसरी दमन हुँदो रहेछ भन्ने घटनाको प्रत्यक्षदर्शी भएका छन् । उनी कम्बोडियाको निर्वाचनको पर्यवेक्षणका लागि त्यहाँ पुगेका थिए । झन्डै एक साताको … पूरा पढ्नुहोस् »

खोटाङका प्रजिअ खतिवडा निलम्बित

काठमाडौं । असार तेस्रो साता मात्रै प्रजिअ बनेर खोटाङ पुगेका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका छन्। उनले तत्कालीन सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् … पूरा पढ्नुहोस् »

अध्यक्ष ओलीसँग श्रीलङ्का र नाईजेरियाका पूर्वराष्ट्रपतिबीच भेट

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गरेका छन । कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनमा पर्यवेक्षणका … पूरा पढ्नुहोस् »

प्रचण्डको चीन भ्रमणको संयोग, पहिलोचोटि प्रधानमन्त्री हुँदा ओलम्पिक, तेस्रोचोटि हुँदा एसियाडमा सहभागी हुँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको अनौठो संयोग जुरेको छ । २०६६ मा पहिलोपटक प्रधानमन्त्री हुँदा उनी बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा सहभागी भएका थिए । तेस्रोचोटि प्रधानमन्त्री हुँदा … पूरा पढ्नुहोस् »