पृथ्वी चोकदेखि सेतीपुलसम्मको सडकमा पार्किङ गर्न रोक

पोखरा । पर्यटकीय सहर पोखरामा आधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माणका लागि वि.सं २०३२ मा २०५ रोपनी क्षेत्रफल जमिन अधिग्रहण गरिएको थियो । पोखरा–९ पृथ्वीचोकमा बसपार्कका लागि छुट्टाइएको स्थानमा पाँच … पूरा पढ्नुहोस् »

ट्याक्टर बगाउँदा चालक बेपत्ता

बाजुरा । बाजुराको बिडिमालका गाउपालिका- ९ स्थित अनाया खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएको छ । मार्तडी–कोल्टी सडक अन्तर्गत पर्ने अनाया खोलाले आइतबार राति ट्याक्टर बगाउँदा ट्याक्टर चालक कैलालीको जोशीपुर … पूरा पढ्नुहोस् »

नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री महत

बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने बताएका छन् । मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको … पूरा पढ्नुहोस् »

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको दोस्रो दिन सुनको मूल्य घटेको छ । सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा तिन सयले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ … पूरा पढ्नुहोस् »

ग्रीसको जंगलमा आगो अनियन्त्रित, १९ हजारजनालाई स्थानान्तरण

काठमाडौँ । ग्रीसको रोड्स टापुको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । डढेलो नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकहरु परिचालन गरिए पनि बिगत ७ दिनदेखि जारी डढेलो नियन्त्रण बाहिर जाँदा … पूरा पढ्नुहोस् »

कोभिड भन्दा खतरानाक भाइरस अमेरिकावाट फैलने बैज्ञानिकहरुको दाबी

न्युयोर्क । चीनको वुहानपछि अब अमेरिकाको मासु बजारवाट कोभिड–१९ भन्दा पनि घातक विश्वव्यापी महामारी फैलिने खतरामा छ । हार्वर्डका वैज्ञानिकहरूले आफ्नो एक रिपोर्टमा यस्तो दाबी गरेका छन् । उनीहरुको प्रतिवेदन … पूरा पढ्नुहोस् »

समुन्द्रमा पनि देखिन थाल्यो जलवायु परिवर्तनको असर

वासिङ्टन । विगत दुई दशकयता पृथ्वीको महासागरको रंगमा उल्लेख्य परिवर्तन आएको छ । यस परिवर्तनको कारण जलवायु परिवर्तन हो । आज, जलवायु परिवर्तनले हाम्रो ग्रहको ५६ प्रतिशत भन्दा बढी महासागरहरूलाई … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र चिनियाँ नेताबीच भर्चुअल वार्ता

काठमाडौं । इटलीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहेका चिनिया नेतासँग भर्चुअल वार्ता गरेका छन् । नेपालको दुई दिने भ्रमणमा काठमाडौं आएका चिनियाँ नेता युआन जियाजुनसँग इटलीको भ्रमणमा … पूरा पढ्नुहोस् »

नेपालका पौडीबाज नासिरको नयाँ कीर्तिमान

काठमाडौं । नेपालका पौडीबाज नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । फुकुओकाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार नासिरले ४०० … पूरा पढ्नुहोस् »

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना- एकको मृत्यु, ३३ जना घाइते

अछाम । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिक मलामी बोकेर घाटतिर जादै गरेको भे १ त ६७५६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको … पूरा पढ्नुहोस् »