कांग्रेसको सदस्यता अब अनलाइनबाट लिन सकिने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सदस्यता अनलाइनबाट लिन सकिने व्यवस्था गरेको छ । पार्टीले सदस्यता लिने व्यवस्थालाइ सहज बनाउँदै पार्टीको वेबसाइटमा गएर सदस्यता फारम भर्न मिल्ने व्यवस्था गरिएको हो। कांग्रेसले … पूरा पढ्नुहोस् »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ८ किलो चरेससहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ८ किलो चरेससहित एक जना पक्राउ परेका छन् । टर्किस एयरको ७२७ नम्बरको उडानबाट इस्तान्बुल हुँदै स्वीजरल्याण्ड जान लागेका मोल्दोभाका नागरिक डेनिस कुसेरेवीलाई ८ … पूरा पढ्नुहोस् »

जलहरीबारे सत्यतथ्य जानकारी गराउन सांसद पौडेलको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरीबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदनमा धेरै चर्चा भएको विषय भएकाले पशुपतिनाथको गर्भगृहमा … पूरा पढ्नुहोस् »

समीकरण फेरिने हल्लापछि गृहमन्त्री श्रेष्ठ कांग्रेसका नेताविरुद्ध कुप्रचारमा

काठमाडौं । समीकरण फेरिने हल्लासँगै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ कांग्रेस नेतामाथि कुप्रचारमा लागेका छन् । संयुक्त सरकारमा रहेर गृह मन्त्रालयको बागडोर सम्हालेका श्रेष्ठको ध्यान कांग्रेस नेताको सार्वजनिक हुर्मत लिनेमा … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आज नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक विधेयकले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको छ … पूरा पढ्नुहोस् »

नेपालले विश्वकप क्वालिफायरको प्लेअफका दुई खेल खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप क्वालिफायरको प्लेअफका दुई खेल खेल्ने भएको छ । जिम्बाब्बेमा जारी आईसीसी क्रिकेट विश्वकप क्वालिफायरको समूह चरणबाट बाहिरिएको नेपालले अब प्लेअफका दुई खेल खेल्ने … पूरा पढ्नुहोस् »

बुटवल उपमहानगरद्वारा रु दुई अर्ब ३६ करोड ५४ लाख बजेट पेस

काठमाडौं । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि रु दुई अर्ब ३६ करोड ५४ लाखको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको १३औँ नगरसभामा आज उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गरेको … पूरा पढ्नुहोस् »

वान एक्स बेट पक्राउ परेका ८ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि … पूरा पढ्नुहोस् »

भक्तपुर नगरपालिकाको बजेट २ अर्ब २६ करोड

काठमाडौं । भक्तपुर नगरपालिकाकाले आगामी आर्थिक वर्ष २०८० र ०८१ को बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको ल्याएको छ । नगरपालिकाको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले … पूरा पढ्नुहोस् »

इटहरीको बजेट दुई अर्ब ३५ करोड ३१ लाख

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ लागि इटहरी उपमहानगरपालिकाले दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट ल्याएको छ । १३ औं नगरसभामा उपप्रमुख सङ्गीताकुमारी चौधरीले २ अर्ब ३५ करोड ३१ … पूरा पढ्नुहोस् »