चैतेधानको मूल्य दोब्बर भएपछि किसान उत्साहित
काठमाडौं । गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको रु पाँच सय ५० देखि रु छ सयसम्म मूल्य पाएको चैतेधानले … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
काठमाडौं । गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको रु पाँच सय ५० देखि रु छ सयसम्म मूल्य पाएको चैतेधानले … पूरा पढ्नुहोस् »
काठमाडौं । स्वास्थ्य उपचारका लागि सिंगापुर गएका कांग्रेस सभापति शेरबहादुर देउवा शनिबार स्वदेश फर्केका छन् । १२ दिनपछि स्वदेश फर्केलगत्तै देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । नयाँ सरकार बन्ने … पूरा पढ्नुहोस् »
काठमाडौं । आज देश भरीका स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । मुलुकका सम्पूर्ण स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट आइतबार सार्वजनिक गर्न लागेका हुन् । स्थानीय सरकार … पूरा पढ्नुहोस् »
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिरको आमनिर्वाचन र वैशाखमा भएको उपनिर्वाचनमा पाएको सफलतापछि त्यसका समर्थक र कार्यकर्तालाई छोइनसक्नु भएको छ । रास्वपाका कार्यकर्ता २०६४ को माओवादी र २०७४ को एमालेका … पूरा पढ्नुहोस् »
किमाथाङ्का । सङ्खुवासभामा बाढीपहिरामा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । यही असार २ गते राति अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण २० जना बेपत्ता … पूरा पढ्नुहोस् »
सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिरोबाट ३१ घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ । आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको … पूरा पढ्नुहोस् »
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको शनिबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई एक सय ६८ रनको लक्ष्य दिएको छ । पहिलो ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा एक सय ६७ रन … पूरा पढ्नुहोस् »
काठमाडौं । नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप अन्तर्गत भारतको सामना गर्दै छ । खेल भारतको बेंगलुरुस्थित श्री कान्तिभरा स्टेडियमामा नेपाल इसम्य अनुसार राति ७: ४५ बजेदेखि … पूरा पढ्नुहोस् »
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा परेको चट्याङ लागेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा … पूरा पढ्नुहोस् »
मकवानपुर । कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडास्थित प्रहरीचौकीको करिब पाँच सय मिटर दक्षिणतर्फ आज बिहान पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहानैदेखि पानी परिरहेकाले … पूरा पढ्नुहोस् »