राजमार्गका होटलमा कडाइ गर्दै वाणिज्य मन्त्रालय

काठमाडौँ । सडकमा यात्रा गर्ने यात्रुहरुको राजमार्गका होटलको अचाक्लीका विषयमा गरिँदै आएको गुनासोमा यस पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाँसो देखाएको छ । सो मन्त्रालयका मन्त्री दामोदर भण्डारीले देशैभरका … पूरा पढ्नुहोस् »

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले … पूरा पढ्नुहोस् »

मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन, खुलेनन् नाका

काठमाडौँ । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट … पूरा पढ्नुहोस् »

सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका पूर्वडीआइजी जोशीको आजबाट बयान सुरु

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको आजबाट बयान सुरु भएको छ । प्रहरीले सरकारी वकिल कार्यालयमा लगेर जोशीको बयान … पूरा पढ्नुहोस् »

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको हो । यो सुनको … पूरा पढ्नुहोस् »

असोज ११ देखि २२ सम्म जावलाखेलमा दशैँ महोत्सव हुँदै

काठमाडौं । दशैँको अवसर पारेर ललितपुरको जावलाखेल स्थित जावलाखेल फुटबल मैदानमा दशैं महोत्सव हुने भएको छ । विगत ११ वर्ष देखि नेपालको विभिन्न स्थानहरुमा मेला महोत्सव गर्दै औधोगिक शान्ती नेपाल … पूरा पढ्नुहोस् »

संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफलको पहल सुरु भइरहेको छ- सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफलको पहल सुरु भइसकेको जानकारी दिए । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संशोधन कसरी गर्ने, प्रक्रिया के हो, … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईसँग बयान लिदै साइबर ब्युरो

काठमाडौं । आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग साइबर ब्यूरोले बयान लिने काम सुरु गरेको छ । प्रसाईंविरुद्ध उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले आइतबार बेलुकी उनकै निवासबाट … पूरा पढ्नुहोस् »

पोखरामा रास्वपाका कार्यकर्ता र सहकारी पीडितबिच आन्दोलन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्षका नेता कार्यकर्ताले सोमबार प्रदर्शन गर्न थालेपछि पोखरामा सहकारीका पीडितहरू पनि प्रदर्शन उत्रिएका छन् । रास्वपाका नेता कार्यकर्ता कास्की जिल्ला … पूरा पढ्नुहोस् »

संसदीय समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयनका लागि प्रहरीलाई निर्देशन दिएका छन् । मन्त्रीपरिषद्को बैठकले सहकारी संस्था बचत रकम … पूरा पढ्नुहोस् »