दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश

काठमाडौं । साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले प्रसाईलाई एक लाख धरौटीमा रिहा गर्न … पूरा पढ्नुहोस् »

बाढीपहिरोबाट २०४ जनाको मृत्यु, बागमती प्रदेशमा धेरै जनधनको क्षति

काठमाडौँ। केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ । विपद्बाट आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा मात्रै ८२ जना र … पूरा पढ्नुहोस् »

सरकारसँग मिलेर बाढी पीडितलाई चेम्बरले सहयोग गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारसँग हातेमालो गरेर बाढी पहिरोबाट पीडित नागरिकलाई सहयोग गर्ने भएको छ । गत बिहीबार देखि परेको अबिरल बर्षाका कारण काठमाडौं लगायत मुलुकका अधिकांश स्थानमा … पूरा पढ्नुहोस् »

उत्तम श्रेष्ठको निर्देशनमा आँशुको मूल्य (भिडियो)

काठमाडौं । चर्चित गायक प्रमोद खरेलको स्वरमा ‘आँशुको मूल्य’बोलको भिडियो मोडल सदिक्षा पाण्डेको अफिसिय युट्युव च्यानलबाट सार्वजनिक भएको छ । मायाँ प्रेममा हुने एक आपस बीचको बेमेललाई फिल्मी ढंगले भिडियोमा … पूरा पढ्नुहोस् »

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै

काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानविरुद्ध खेल्दै छ । सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने … पूरा पढ्नुहोस् »

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो

काठमाडौं । वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ । नेपाल प्रहरीले आइतबार दिउँसो ३ सम्म गरेको अद्यावधिक विवरणअनुसार, ५५ जना अझै बेपत्ता … पूरा पढ्नुहोस् »

एमालेले उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने

काठमाडौं । नेकपा एमालेले बाढी पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने भएको छ । आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको … पूरा पढ्नुहोस् »

तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता

दोलखा। दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता छन् । शनिबार बिहान गेट कन्ट्रोल गर्नका लागि बनाइएको दुईतले भवन … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले सरकारको दैवी प्रकोप कोषमा ५० लाख दिने

काठमाडौँ । नेपाली कांग्रेसले सरकारको दैवी प्रकोप कोषमा ५० लाख दिने निर्णय गरेको छ । आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले सरकारको दैवी प्रकोप राहत कोषमा ५० … पूरा पढ्नुहोस् »

कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशयको ढोका बन्द गरिए

काठमाडौँ । कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी … पूरा पढ्नुहोस् »