काठमाडौंका हलमा हिन्दी फिल्म रोक लगाउने बालेनको निर्णयविरुद्ध अदालतमा रिट दर्ता

काठमाडौं । काठमाडौंका हलमा हिन्दी चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनको निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ । नेपाल चलचित्र संघले बुधबार दिउँसो रिट दर्ता … पूरा पढ्नुहोस् »

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान : व्यवसायी भन्छन्- नियमित होस्

पोखरा । पोखरेलीको चार दशक अघिदेखिको सपना हो, अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलको अवधारणा, जग्गा अधिग्रहणदेखि निर्माण सम्पन्न हुन ४० वर्ष लाग्यो । विसं २०७४ देखि निर्माण सुरु भइ रु २२ … पूरा पढ्नुहोस् »

सङ्खुवासभा बाढीपहिरो- बेपत्ताको खोजी जारी

किमाथाङ्का । सङ्खुवासभामा बाढी पहिरामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । गत शनिरबार राति अविरल वर्षासँगै आएको बाढी पहिराका कारण २० जना बेपत्ता भएका थिए । बाढी पहिराबाट … पूरा पढ्नुहोस् »

पाकिस्तान र बेलायतका अर्बपति सवार पनडुब्बी अझै भेटिएन, अक्सिजन सकिँदै

काठमाडौं । विश्वको चर्चित जहाज टाइटानिक फेरि चर्चामा छ । टाइटानिक हेर्न गएको पनडुब्बी हराएपछि यसले संसारभर चर्चा पाएको छ । पनडुब्बीमा पाकिस्तान र बेलायतका अर्बपति गरी पाँचजना सवार छन् … पूरा पढ्नुहोस् »

ताप्लेजुङ र सङ्खुवासभामा अविरल वर्षाका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद उर्मिला थेबेले यही असार २ गतेदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुमलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराए … पूरा पढ्नुहोस् »

रोनाल्डोको किर्तिमान गिनिज बुकमा दर्ता

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेको किर्तिमान गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको छ । गएराती युरोकप छनौट अन्तर्गत पोर्चुगलले आइसल्याण्डविरुद्धको खेलमा खेलेका रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा २००औं खेल … पूरा पढ्नुहोस् »

बाँकेका ७ हजार पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण

नेपालगञ्ज । बाँकेमा सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । सङ्क्रमण जिल्लाभर फैलिए पनि किसानले … पूरा पढ्नुहोस् »

धरानका मेयर हर्कलाई लन्डनमा फिल्म हेर्न निम्ता

काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङ राईलाई बेलायतको राजधानी लन्डनमा फिल्म हेर्न निम्तो आएको छ । निर्माता तथा निर्देशक मिलन चाम्सले आफ्नो नयाँ फिल्म ‘गोर्खा वारियर्स’ को विशेष प्रदर्शनमा … पूरा पढ्नुहोस् »

होन्डुरसको महिला बन्दीगृहमा दंगा भड्किँदा ४१ जनाको मृत्यु

होन्डुरस । मध्यअमेरिकी मुलुक होन्डुरसको एउटा महिला बन्दीगृहमा भएको दंगामा ४१ जना मारिएका छन् । दुई प्रतिष्पर्धी समूहबीच भएको झडपपछि स्थितिले उग्र रुप लिएको जनाइएको छ । भिडन्तपछि एउटा समूहले … पूरा पढ्नुहोस् »

एएफसी कप छनोटमा मछिन्द्रले भुटानको पारोसँग खेल्ने

काठमाडौँ । लिग उपविजेता मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग खेल्ने भएको छ । एन्फाका अनुसार यो खेल अगस्ट ८ मा हुने छ भने खेलको … पूरा पढ्नुहोस् »