करणको उत्कृष्ट बलिङका बाबजुद नेपाललाई अमेरिकाको मध्यम लक्ष्य

काठमाडौं । जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोट खेलमा अमेरिकाले नेपाललाई मध्यम लक्ष्य दिएको छ । ताकशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले नेपालका तीव्र गतिका बलर करण केसीको उत्कृष्ट … पूरा पढ्नुहोस् »

संखुवासभाको नुम केन्द्रमा २४ घन्टामा ३८७ मिलिमिटर वर्षा

काठमाडौं । पछिल्लो २४ घन्टामा संखुवासभाको नुम केन्द्रमा २४ घन्टामा ३८७ मिलिमिटर वर्षा भएको छ । यस वर्षको मनसुन सुरु भएपछि २४ घन्टामा यति धेरै वर्षा भएको पहिलोपटक हो । … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमका कानुन मन्त्री सवार दुर्घटनामा , मन्त्रीसहित ४ घाइते

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ । सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ … पूरा पढ्नुहोस् »

राष्ट्रपतिको मुटुमा राखियो पेसमेकर, स्वास्थ्य अवस्था कस्तो छ ?

काठमाडौं । पाँच दिनदेखि अस्पतालमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुको शल्यक्रियापछि पेसमेकर … पूरा पढ्नुहोस् »

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने कान्छी माया तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा झापा घर भई काठमाडौं बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसमेत ६ जनालाई प्रहरीले पक्राउ … पूरा पढ्नुहोस् »

अमेरिकाले पाँचौं विकेट गुमायो

काठमाडौं । नेपालविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको अमेरिकाले पाँचौं विकेट गुमाएको छ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह ए को खेलमा नेपालविरुद्ध अमेरिकाले आफ्ना पाँच विकेट गुमाएको हो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँग असार ८ गते प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर हुने

काठमाडौं । प्रतिनिधिसभामा यही असार ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि मिति निर्धारण भएकाले सदनलाई जानकारी … पूरा पढ्नुहोस् »

नेपालको अमेरिका विरुद्ध राम्रो शुरुवात

काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिका विरुद्ध राम्रो शुरुवात गरेको छ । पावर प्ले नसकिदै नेपालले अमेरिकाको चार विकेट लिएको छ । चारै विकेट … पूरा पढ्नुहोस् »

बिपद्पीडितलाई तत्काल राहत उपलब्ध गराउन सांसदहरुको माग

काठमाडौँ । सांसदहरुले प्राकृतिक विपत्तिमा परी पूर्वी नेपालमा ठूलो मात्रामा जनधनको क्षति भएको उल्लेख गर्दै पीडितलाई तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य … पूरा पढ्नुहोस् »

एमाले सांसदहरूको नाराबाजीका कारण सांसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । एमाले सांसदहरूको नाराबाजीका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयले प्रदेशको नाम समावेश नगरेको भन्दै … पूरा पढ्नुहोस् »