बाढी र पहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु , २८ जना अझै बेपत्ता

विराटनगर । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु भएको छ । सुरक्षा निकायका अधकारीको तथ्यांकअनुसार शनिबारयता ८ जनाको मृत्यु भएको जनाएको छ । बाढी … पूरा पढ्नुहोस् »

ताप्लेजुङको मेहेले पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता

फुङ्लिङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन् । आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको … पूरा पढ्नुहोस् »

बोक्सीको आरोप लगाउने दुई जना पक्राउ

घोराही । दाङमा बोक्सीको आरोप लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही ३ का ३३ वर्षीय सरस्वती गुरुङ … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार बिहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता तथा छलफल भएको हो। सो … पूरा पढ्नुहोस् »

बालेनलाई ‘आदिपुरुष’ निर्माताको पत्र- भावनामा ठेस पुगे माफी चाहन्छौं

काठमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’ निर्माता कम्पनी सुपर क्यासेट्स इड्रस्ट्रिज लिमिटेडले माफी मागेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र चलचित्र विकास बोर्डलाई सम्बोधन गरेर लेखेको पत्रमा ‘आदिपुरुष’ चलचित्रको … पूरा पढ्नुहोस् »

समाजवादी मोर्चाको भित्री कथा : माधवलाई एक वर्ष प्रधानमन्त्री, प्रचण्डलाई पार्टी अध्यक्ष

काठमाडौं । माओवादी, एकीकृत समाजवादी, जसपा र विप्लव नेकपा मिलेर सोमबार समाजवादी मोर्चा गठन हुँदैछ । आज दिउँसो ३ बजे राष्ट्रियसभामा मोर्चाको घोषणा हुँदैछ । मोर्चामा तीन पार्टीका ५४ सांसद … पूरा पढ्नुहोस् »

कहाँ-कहाँ छ आज बाढीको जोखिम ? उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं । वर्षायाम सुरु भएसँगै नदी तथा खोला खोल्साहरूमा पानीको बहाव बढ्न थालेको छ । त्यससँगै देशका विभिन्न जिल्लामा जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही … पूरा पढ्नुहोस् »

देउवा सिंगापुरमै रहेका बेला हतारहतार समाजवादी मोर्चाको घोषणा, कांग्रेस असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका क्रममा हाल सिंगापुरमा छन् । उनी पेटसम्बन्धी समस्या र आँखाको उपचार गर्न गत मंगलबार सिंगापुर गएका हुन् । धुम्बाराही स्रोतका अनुसार … पूरा पढ्नुहोस् »

‘प्रणालीमा आएको समस्याका कारण पटक–पटक बिजुली काटियो’

काठमाडौँ । प्रणालीमा आएको खराबीका कारण मुलुकको केही स्थानमा बिजुली आप्रवाहमा समस्या आएको भए पनि अथक मेहनतका कारण हाल ती सबै समस्या समाधान भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । … पूरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थको आयात घट्यो

काठमाडौं । नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । भन्सार कार्यालय नेपालगञ्जको तथ्याङ्क अनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको वैशाखसम्म नेपालगन्ज नाका हुँदै आयात हुने वस्तुको सूचीमा सबैभन्दामाथि … पूरा पढ्नुहोस् »