लमजुङको पहिरोले मनाङयात्रा बाटो अवरुद्ध

काठमाडौं । शनिबार यहाँ वर्षा हुँदा डुम्रे–बेँसीशहर–चामे सडक खण्डअन्र्तगत लमजुङको बेँसीशहर नगरपालिका–९ खरखरेमा पहिराले बाटो अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङको यात्रा सकस भएको स्थानीयवासीले बताए … पूरा पढ्नुहोस् »

नेपालले दुवै ओपनर गुमायो,दोस्रो विकेटका रुपमा आसिफ ६६ रन बनाउँदै आउट

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत नेपालले दोस्रो विकेट पनि गुमाएको छ । टस हारेर ब्याटिंग गरिरहेको नेपालले कुशल भुर्तेलपछि आसिफ सेखलाई गुमाएको छ । यसअघि कुशल भुर्तेल ९९ … पूरा पढ्नुहोस् »

सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग

काठमाडौं । सांसद अबदुल खानल शिक्षकको तबल कटौती गर्न नहुने बताएका छन। सङ्घीय संसद, प्रतिनिधिसभाको आजको वैठकमा उनले शिक्षकको तलब कटौती गर्न नहुने भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए। … पूरा पढ्नुहोस् »

ऐतिहासिक शतक बनाउन एक रनले चुके कुशल

काठमाडौँ । आजबाट जिम्बावेमा सुरू आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालका ओनपर कुशल भुर्तेलले ऐतिहासिक शतक प्रहार गर्न एक रनले चुकेका छन्। उनी ९९ रनमा ३१।५ ओभरमा मासाकाज्दाको बलमा … पूरा पढ्नुहोस् »

किसानले उत्पादन गरेका अनाजको उचित मूल्य व्यवस्था गर्न सांसद बर्तौलाको माग

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले किसानले उत्पादन गरेका गोलभेँडालगायतका कृषि अनाजहरूको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक … पूरा पढ्नुहोस् »

एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी

काठमाडौँ । आजबाट जिम्बावेमा सुरू आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरेको छ। घरेलु टिम जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस जितेर बलिङ रोजेपछि पहिले … पूरा पढ्नुहोस् »

जिम्बाबेविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं । नेपालका ब्याटसमेन कुशल भुर्तेलले आईसीसी विश्वकप छनोट खेलमा जिम्बाबेविरुद्ध अर्धशतक प्रहार गरेका छन् । ६४ बल खेलेका उनी ५१ रन बनाएर क्रिजमा छन् । २० ओभरको खेल सकिँदा … पूरा पढ्नुहोस् »

बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति

काठमाडौं । पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पुर्‍याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग … पूरा पढ्नुहोस् »

जिम्बाबेविरुद्ध नेपालको राम्रो प्रदर्शन

काठमाडौँ । आजबाट जिम्बावेमा सुरू आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले घरेलु टिमविरूद्ध पहिले ब्याटिङ गरिरहेको छ। घरेलु टिम जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ … पूरा पढ्नुहोस् »

ताप्लेजुङ अपडेट : बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला

काठमाडौं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा परी बेपत्ता भएका ३० वर्षीय गणेश तामाङको शव फेला … पूरा पढ्नुहोस् »