असार लाग्यो, भक्तपुरमा सुरु भयो रोपाइँ

काठमाडौं । यस वर्षको मनसुन सुरु भएसँगै भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ । गत जेठ ३२ … पूरा पढ्नुहोस् »

२०८०/८१ का लागि ल्याएको वार्षिक बजेटमा विनियोजन कुशलता नदेखिएको सांसदहरुको गुनासो

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक बजेटमा विनियोजन कुशलता नदेखिएको गुनासो सांसदहरुको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको मन्त्रालयगत छलफलमा … पूरा पढ्नुहोस् »

महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा एसएसपी पाल निलम्बित

काठमाडौं । महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) योगबहादुर पाल निलम्बित भएका छन् । महिला प्रहरीमाथि दुर्व्यवहार गरेको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले शुक्रबार एसएसपी पाललाई निलम्बन गरेको … पूरा पढ्नुहोस् »

बजेट ल्याइएको होइन, लुटिएको हो : जनमत पार्टीका अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके साउतले आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याइएको नभइ लुटिएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले यस्ताे बताएका … पूरा पढ्नुहोस् »

भदौ मसान्तसम्म सडक खन्न नपाइने

काठमाडौँ । आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय बबरमहलले एक सूचना जारी गर्दै वर्षायाममा पानीका धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका … पूरा पढ्नुहोस् »

विमानस्थलको तारजाली काटेपछि क्यानले सोध्यो मेयर बालेनलाई ७ दिने स्पष्टीकरण

काठमाडौँ । नगर प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तारजाली काटेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काडमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलगायत तीन जनालाई स्पष्टीकरण सोधेको छ । सिनामंगलस्थित विमानस्थल क्षेत्रमा पर्ने … पूरा पढ्नुहोस् »

चालु बजेटका ११ महिना : आम्दानी र खर्च निकै न्यून

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी … पूरा पढ्नुहोस् »

‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति चलचित्र विकास बोर्डको ध्यानाकर्षण

काठमाडौँ । भारतीय चलचित्र ‘आदिपुरुष’मा माता जानकीलाई भारतकी छोरी भनी इतिहासलाई बाङ्गो बनाई तथ्यगत त्रुटिसहित रिलिज भएकोप्रति चलचित्र विकास बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । “भारतीय चलचित्र ‘आदिपुरुष’ले नेपालको … पूरा पढ्नुहोस् »

ल्हासाबाट नेपालका विमानस्थलमा सिधा उडान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चिनियाँ कम्युनिष्ट पार्टी तिब्बतका महासचिव वाङ चेङजुङले शिष्टाचार भेट गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिनासँग चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरणः सरकारी वकिलले सके बहस, आजै थुनछेक आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट जवाफी बहस सकिएको छ । सरकारी वकिल कार्यालयका तर्फबाट अच्युत न्यौपाने, दिनेश भट्टराई, निर्मला मरासिनी, महेश खत्रीर लक्ष्मण घिमिरेले जवाफी बहस गरेका … पूरा पढ्नुहोस् »