शून्य समयमा सांसदको ध्यानाकर्षण- सरकारको उपस्थिति देखियोस्

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नागरिकका समस्या समाधानका लागि सरकारको उपस्थिति न्यून देखिएको धारणा राखेका छन् । शून्य समयमा बोल्दै सांसद अम्मरबहादुर थापाले अहिले विद्यालयका लेखापाल र … पूरा पढ्नुहोस् »

न्युजिल्याण्डमा आर्थिक मन्दी सुरू, अर्थमन्त्री भन्छन, ‘प्राकृतिक प्रकोपले यो अवस्थामा ल्यायो’

वेलिङ्टन । न्यूजिल्याण्डमा आर्थिक मन्दीको अवधि सुरु भएको छ । बिहीबार जारी गरिएको आधिकारिक तथ्याङ्क अनुसार न्युजिल्यान्डको कृषिमा आधारित अर्थतन्त्र मन्दीमा प्रवेश गरेको छ । आम निर्वाचनको केही महिना अगाडि … पूरा पढ्नुहोस् »

सरसफाइ र फोहर व्यवस्थापनबारे सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरसफाइ तथा पोहर मैला व्यवस्थापनका लागि देशभरका सबै स्थानीय तहलाई निर्देशनसहितको पत्राचार गरेको छ । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को … पूरा पढ्नुहोस् »

बालेनको चेतावनी बेवास्ता गर्दै हिन्दी फिल्म ‘आदिपुरुष’ काठमाडौंका सिनेमा हलमा प्रदर्शन

काठमाडौं । हिन्दी फिल्म ‘आदिपुरुष’ काठमाडौंका सिनेमा हलमा प्रदर्शनमा आएको छ । शुक्रबार बिहानका शो रद्द भए पनि मध्याह्नदेखि काठमाडौंका सबै सिंगल र मल्टिप्लेक्स सिनेमा हलमा ‘आदिपुरुष’ प्रदर्शनमा आएको छ … पूरा पढ्नुहोस् »

आज वर्षाको सम्भावना कति ?

काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण देशका मध्य … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीशमा कार्की सर्वसम्मत अनुमोदन, राष्ट्रपतिले शपथ खुवाएपछि कार्यभार सम्हाल्ने

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम अनुमोदन गरेको छ ।शुक्रबार बिहान बसेको समितिको बैठकले कार्कीका अवधारणा र कार्ययोजनामाथि छलफल गर्दै प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

पानि नपरुन्जेल भ्यागुताको बिहे, पानि परेपछि बाउको विहे

काठमाडौँ । लामो समयको खडेरी पस्चात नेपालको केही स्थानमा भारी वर्षा भएको छ । त्यही भर्षाका कारण पुर्वी पहाडी भेगका धेरै मानिसको जनजीवन निकै प्रभावित भएको छ । खडेरी परेपछि … पूरा पढ्नुहोस् »

राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दुर पुछ्नुपर्ने नियम हटाउन माग

काठमाडौं । राष्ट्रिय परिचयपत्र बनाउँदा आफ्नो सांस्कृति, रीतिरिवाजअनुसार लगाइएका श्रृंगार र पोशाक लगाउन नपाइने नियम हटाउन माग गरिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद अब्दुल खानले सांस्कृति, … पूरा पढ्नुहोस् »

क्यानडामा भयानक सडक दुर्घटना, १५ जनाको मृत्यु

मोन्ट्रियल । क्यानडाको मनिटोबा प्रान्तमा बिहीबार भएको सडक दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । सोही क्रममा १० जना घाइते भएका छन् । क्यानाडाली प्रहरीले ट्विटर मार्फत विनिपेगको पश्चिममा रहेको … पूरा पढ्नुहोस् »

उत्तर कोरियाद्वारा दुई वटा क्षेप्यास्त्र प्रहार

काठमाडौं । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दुरीका दुईवटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । प्योङयाङले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका सेनाले गरेको सैन्य अभ्यासलाई … पूरा पढ्नुहोस् »