‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म कुनै पनि हिन्दी चलचित्र चल्न नदिने साहको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगर प्रमुख बालेन (बालेन्द्र) साहले भारतीय चलचित्र ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको … पूरा पढ्नुहोस् »

ब्याडमै सुक्न थाल्यो धानको बीउ

रामपुर । खेतमा यतिवेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे। असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नपरेपछि बीउ राख्न समस्या भएको … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाकी आमा डम्बरकुमारीको ९० वर्षको उमेरमा कपनस्थित निवासमा आज बिहान निधन भएको पारिवारिक स्रोतले … पूरा पढ्नुहोस् »

लिचीको दाना अड्किएर एक बालकको मृत्यु

सिन्धुली ।सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ। कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना … पूरा पढ्नुहोस् »

ताप्लेजुङमा काबेली नदीको बाढीले मोटरेबल पुल र घर बगायो

ताप्लेजुङ । ताप्लेजुङमा बुधबार बेलुकादेखिको वर्षासँग काबेली नदीमा आएको बाढीले सिदिङ्वा र सिरिजंघा गाउँपालिकामा क्षति पुर्‍याएको छ । बाढीले मोटरेबल पुल, झोलुङ्गे पुल भत्काएको छ भने एउटा घरसहित केही पशुचौपाया … पूरा पढ्नुहोस् »

गर्भमा छोरा कि छोरी छ पहिचान गर्ने काम नगर्न अस्पतालहरूलाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रुणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार … पूरा पढ्नुहोस् »

कांग्रेसको प्रचार विभागमा ३९ सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको सदस्यमा ३९ जनालाई मनोनयन गरिएको छ । बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) … पूरा पढ्नुहोस् »

नेपाल सहभागी हुने एसिया कपको मिति तय, पाकिस्तान र श्रीलंकामा आयोजना हुने

काठमाडौं । एसिया कप २०२३ को मिति तथा आयोजकको टुंगो लागेको छ। भारत र पाकिस्तानको राजनीतिक किचलोका कारण अनिश्चित बनेको एसिया कपमा नेपाल पनि छनोट भइसकेको छ। आईसीसीले बिहीबार वक्तव्य … पूरा पढ्नुहोस् »

मधेस प्रदेशको बजेट भोलि सार्वजनिक हुने

काठमाडौं । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट भोलि सार्वजनिक गर्ने भएको छ । आज बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले अगामी आर्थिक … पूरा पढ्नुहोस् »

कोशी प्रदेशमा बजेट प्रस्तुत हेर्नुस् (पूर्णपाठ)

काठमाडौं । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट ल्याएको छ । प्रदेश सरकारले अध्यादेश मार्फत ल्याएको आगामी आर्थिक … पूरा पढ्नुहोस् »