वानएक्स बेटमा पक्राउ परेका आठ जना सार्वजनिक ,कोको हुन् पक्राउ परेका आठ जना ?

काठमाडौँ । वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो।जसमा हास्यकलाकार बल्छी ध्रुुवे मरिचमान श्रेष्ठ, म्याकुरीु पवन … पूरा पढ्नुहोस् »

एम्बाप्पेलाई पिएसजीमा राख्न प्रयास गर्छु- राष्ट्रपति म्याक्रोन

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले किलीयन एम्बाप्पेको विषयमा आफुले पहल गर्ने बताएका छन् । एम्बाप्पेले पिएसजीमा २०२४ पछि सम्झौता नवीकरण नगर्ने जानकारी गराएपछि उनले यसै सिजनमा क्लब छोड्न सक्ने … पूरा पढ्नुहोस् »

विचार : नीति र बजेट, प्रवृत्ति र प्रगति

काठमाडौं । हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम सुन्दा अब त केही हुन्छ कि ! जस्तो लाग्छ । पूर्वाधार विकास कार्यक्रम सुनेर मेरो दूरदराजमा बस्ने नेपालीले पनि संविधानले प्रदान गरेको … पूरा पढ्नुहोस् »

वानएक्स बेटको विज्ञापन गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ

काठमाडौँ । प्रतिबन्धित अनलाइन बेटिङ एप वान एक्स बेटुमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको … पूरा पढ्नुहोस् »

‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रतिपक्षी दल एमालेको माग

काठमाडौँ । भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभाको बैठक सुरू

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरू भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि बैठक सुरू भएको हो। संसदमा आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल हुनेछ । आज वन तथा … पूरा पढ्नुहोस् »

आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबुलाई जन्मकैद

इलाम । आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण : नेता रिजालको तर्फबाट थुनछेक बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज काठमाडौं जिल्ला अदालतमा भुटानी शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट अधिवक्ता राजकुमार सुवालले थुनछेक बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको … पूरा पढ्नुहोस् »

गोला प्रणालीपछि अदालतमा ६० प्रतिशत न्यायिक विचलन घट्यो : कार्की

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक जारी छ । सिंहदरबारमा केहि बेरअघि सुरु भएको बैठकमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रष्टीकरण लिने काम भइरहेको छ । कार्कीमाथि २९ जनाले उजुरी दिएका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा बैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व मुख्यसचिव शंकर दास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका छन् । सरकारको मन्त्रिपरिषद्को बैठकले बिहीबार नै बैरागीलाई सल्लाहकारमा नियुक्ति गर्ने निर्णय … पूरा पढ्नुहोस् »