अस्थायी पुलबाट चिप्लिएर एक युवा बेपत्ता

काठमाडौं । जुम्लाको तिला गाउँपालिका–१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवा तिला नदीमा बेपत्ता भएका छन् । आज बिहान ६ बजेतिर सो गाउँपालिका–६ का अन्दाजी १७ वर्षका … पूरा पढ्नुहोस् »

टिम्स कार्ड’ लिने पर्यटक घटे

काठमाडौं । सरकारले पर्वतीय पदयात्रामा जाने विदेशी पर्यटकलाई अनिवार्य रुपमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लागू गरेपनि निगरानीका लागि चेकपोष्ट नहुँदा समस्या परेको छ । नेपाल पर्यटन बोर्ड, ट्रेकिङ … पूरा पढ्नुहोस् »

चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य

काठमाडौं । चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन् । किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ । तर चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पहाडी दुर्गम बस्तीका स्थानीयले … पूरा पढ्नुहोस् »

तत्काल निक्षेपको ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

काठमाडौं । नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । मंगलबार बसेको संघको बैठकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो । तीन महिनायता यथावत रहेको … पूरा पढ्नुहोस् »

कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल नगर्ने महामन्त्री थापाको दावी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताएका छन् । कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ र प्रदेशसभा–२ को संयुक्त आयोजनामा सोमबार … पूरा पढ्नुहोस् »

मलेसियाबाट आएको नेपाल एयरलाइन्सको विमान गौतमबुद्ध विमानस्थलमा ओर्लियो

काठमाडौँ । नेपाल एयरलाइन्सले मंगलबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरू गरेको छ । निगमको मलेसियाबाट भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजलाई पर्यटनमन्त्री सुदन किराँतीले स्वागत गरेका थिए … पूरा पढ्नुहोस् »

देशभर बढ्यो तापक्रम, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । … पूरा पढ्नुहोस् »

त्रिवीले भन्यो- मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तकाे समयसीमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एक आपसमा मर्ज हुन चाहाने क्याम्पसका लागि समयसिमा तोकेर निवेदन आब्हान गरेको छ । विश्वविद्यालयले आज जारी गरेको सुचना अनुसार आपसमा गाभिइ समायोजन हुन चाहने क्याम्पसलाई … पूरा पढ्नुहोस् »

कुतियाकवरवासी भन्छन् – आकाशमा बादल देखेपछि राति निद्रा लाग्दैन

काठमाडौँ । तीनतिर जोगबुढा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ । जोगबुढापारि रहेको भारतसँग सिमाना जोडिएको सानो बस्ती … पूरा पढ्नुहोस् »

आज बालकृष्ण खाँणको प्रतिरक्षामा बार अध्यक्ष घिमिरेले बहस गर्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा मंगलबार पनि थुनछेक बहस जारी रहने भएको छ । आज पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन् । खाणको तर्फबाट … पूरा पढ्नुहोस् »