म्याग्दी नदीको पानी पोकफाँटको सिरानमा

काठमाडौँ । म्याग्दीको मङ्गला गाउँपालिका–५ पोकमा ‘लिफ्ट’ सिँचाइ आयोजना निर्माण भएको छ । मङ्गला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिँचाइ गर्न थालिएको हो । तीस … पूरा पढ्नुहोस् »

अवैध रुपमा रासायनिक मल भित्रिने क्रम बढ्दै

काठमाडौँ । नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध … पूरा पढ्नुहोस् »

‘नीरफूल’को विशेष प्रदर्शनी

काठमाडौँ । गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए । सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा ९एमाले०का नेता भीम … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति देउवा आँखाको उपचारका लागि मंगलबार सिंगापुर जाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आँखाको उपचारका लागि भाेली सिंगापुर जाने भएका छन् । सभापति देउवा आँखामा समस्या देखा परेपछि उपचारका लागि सिंगापुर जान लागेका हुन् … पूरा पढ्नुहोस् »

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावबारे संसदीय समितिको चासो

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयको मातहामा राख्ने प्रस्तावका विषयमा छलफल भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा … पूरा पढ्नुहोस् »

स्यानिटरी प्याडको कच्चा पदार्थ र तयारी प्याडमा फरक कर

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी प्याडको महसुलमा एक तहको फरक करको व्यवस्था गरिएको बताएका छन् । प्रतिनिधिसभाको … पूरा पढ्नुहोस् »

सीता दाहालको नर्भिकमा परीक्षण हुँदै, स्वास्थ्य अवस्था जटिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको छ । उनलाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीका … पूरा पढ्नुहोस् »

कलाकार खोज्दै ‘बाघचाल’

काठमाडौं । निर्माणको तयारीमा रहेको चलचित्र ‘बाघचाल’ को अभिनेत्री ‘अडिसन’मार्फत चयन हुने भएकी छन् । निर्माण समूहले प्रेस विज्ञाप्ति जारी गर्दै डिजिटल अडिसनमार्फत विश्वभरका आकांक्षीले सहभागिता जनाउन सक्ने जानकारी दिएको … पूरा पढ्नुहोस् »

बाह्य शक्तिको हस्तक्षपपछि नेपालमा गाँजा प्रतिबन्ध लगाइयो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको बताएका छन् । आर्थिक वर्ष २०८०/ ०८१ को बजेटमाथि सांदहरुले उठाएको जवाफ दिने क्रममा … पूरा पढ्नुहोस् »

अर्थमन्त्री महत : विद्युतीय गाडीमा लाग्ने कर व्यावहारिक बनाएका छौँ

काठमाडौं । अर्थमन्त्री डा .प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई व्यावहारिक बनाउन विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाएको बताएका छन् । प्रतिनिधिसभामा २०८०र८१ को बजेटमा उठेका … पूरा पढ्नुहोस् »