डेमोक्रेटिक लयर्श एशोसिएशनको एघारौँ महाधिवेशनमा डा. शेखर कोइराला, कांग्रेस सुधार्न तयार छौँ (पुर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले डेमोक्रेटिक लयर्श एशोसिएशनको एघारौँ महाधिवेशनमा आफ्नो विचार प्रस्तुत गरेका छन् । शुक्रबार चितवनमा डेमोक्रेटिक लयर्श एशोसिएशनले सुरु गरेको ११ औँ महाधिवेशनमा … पूरा पढ्नुहोस् »

महानगरले सामाखुशी खोला नै ढाक्ने गरी बनाइएका कंक्रिट संरचना हटाउन सुरू

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाखुशी खोला नै ढाक्ने गरी बनाइएका क‌ंक्रिट संरचना (स्ल्याब) हटाउन सुरू गरेको छ । बसुन्धरादेखि विष्णुमतीसम्म पर्ने सामाखुशी खोलामाथिको कंक्रिट संरचना हटाउन महानगरले डोजर चलाएको हो … पूरा पढ्नुहोस् »

लुम्बिनीको नीति तथा कार्यक्रम निराशाजनक : एमाले

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रदेशवासीलाई निराश बनाएको प्रतिक्रिया दिएको छ । नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले नीति तथा … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग बेलायती राजदूत निकोला पोलिटले बिदाइ भेट गरेकी छन् । शुक्रवार राष्ट्रपति कार्यालयमा पौडेलसँग पोलिटले बिदाइ भेट गरेकी हुन् । सो अवसरमा नेपाल र संयुक्त अधिराज्य … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ। शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन्। अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएसँगै राष्ट्रिय … पूरा पढ्नुहोस् »

राप्रपा नेपालको बिशाल बिरोध प्रदर्शन बबरमहलबाट शुरु

काठमाडौं । राप्रपा नेपाल आबद्ध जनबर्गिय संगठनहरुको संयुक्त बिरोध प्रदर्शन बबरमहलबाट शुरु भएको छ ।भारतिय संसद भवनमा राखिएको भारतीय नक्सामा नेपालको लुम्बिनी , बिराटनगर, र कपिलवस्तु राखेपछि भारतलाई नेपाली भूमी … पूरा पढ्नुहोस् »

भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याए नेपाल सरकारले भन्सार लगाउने

काठमाडौं । सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा नेपाल सरकारले भन्सार लगाउने भएको छ । परिस्कृत नयाँ भन्सारको यात्रु सम्बन्ध सुविधाको नियमसँगै अब भारतीय बजारमा नेपालीले किनमेल गर्दा … पूरा पढ्नुहोस् »

शोधनान्तर स्थिति २१४ अर्ब ६७ करोडले बचतमा (पूर्णपाठसहित)

काठमाडौं । नेपालबाट मुलुकबाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा शोधनान्तर स्थिति अहिले २ खर्ब भन्दा बढीले बचतमा छ । चालु आर्थिक वर्ष २०७९/८० को १० … पूरा पढ्नुहोस् »

पहाडी क्षेत्र र काठमाडौँ उपत्यकामा चर्को महँगी

काठमाडौं । तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौँ उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति … पूरा पढ्नुहोस् »

धानको आयात ५३ प्रतिशतले बढ्यो

काठमाडौं । वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने धानको आयातमा ५३ प्रतिशतले वृद्धि भएको छ भने चामलमा २३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा … पूरा पढ्नुहोस् »