पहिलो पटक नेपाल–चीन मैत्री ड्रागन बोट रेस फेस्टिभल हुदैँ

काठमाडौँ । पोखरामा पहिलो पटक नेपाल–चीन मैत्री ड्र्यागन बोट रेस फेस्टिभल हुने भएको छ । दुई देशबीचको सांस्कृतिक र जनताबीचको सम्बन्धलाई सुदृढ गर्दै चिनियाँ पर्यटकलाई नेपालमा आकर्षित गर्ने लक्ष्यका साथ … पूरा पढ्नुहोस् »

यस बर्षको मिस वर्ल्ड प्रतियोगिता भारतमा हुने

नयाँ दिल्ली । यस बर्षको मिस वर्ल्ड प्रतियोगिता भारतमा हुने भएको छ । मिस वर्ल्ड अर्गनाइजेसनले आज नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै सोको घोषणा गरेका हुन क्यारोलिनाकी अध्यक्ष जुलिया मोर्ली … पूरा पढ्नुहोस् »

‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएकी छन् । आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका … पूरा पढ्नुहोस् »

भारतलाई गगनको जवाफ : नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा बनाउँछ

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद गगन थापाले नेपालले पनि आफ्नो साँस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) को प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले भारतले अखण्ड … पूरा पढ्नुहोस् »

संसदभित्रै बच्चालाई स्तनपान गराउँदै एक सांसद

काठमाडौं ।  इटालीको संसदमा बुधबार (जून ७) इटालीको संसदमा पहिलोपटक एक महिला सांसदले बच्चालाई स्तनपान गराएकी छन् । रोयटर्सको रिपोर्टका अनुसार इटालियन महिला सांसद गिल्डा स्पोर्टिएलोले आफ्नो छोरा फेडेरिकोलाई चेम्बर … पूरा पढ्नुहोस् »

बालेन भारतमै रहँदा मेयरको कार्यकक्षमा राखियो ग्रेटर नेपालको नक्सा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ। दुई दिनअघि नै मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिए पनि बिहीबार मात्र मिडियामा सार्वजनिक भएको हो । … पूरा पढ्नुहोस् »

अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प नेसपाको राजनीतिक प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय समितिको बैठकमा आत्मसमीक्षा सहितको दस्ताबेज पेस गरेका गरेका छन् । पार्टीको बिहीबारबाट सुरू भएको केन्द्रीय समितिको तेस्रो पूर्ण … पूरा पढ्नुहोस् »

विद्युतीय सवारीसाधनको कर घटाउनुपर्छ : सांसद लिङ्देन

काठमाडौं । सांसद राजेन्द्र लिङ्देनले बजेटमा करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम भएको भन्दै यसले पार्ने नकारात्मक प्रभावका बारेमा सोच्नुपर्ने बताएका छन । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ … पूरा पढ्नुहोस् »

लम्पीस्किनका कारण ८० गाईभैँसी मरे

काठमाडौं । पशु चौपायामा देखिएको लम्पीस्किन रोगका कारण जिल्लामा ८० गाईभैँसी मरेका छन् । लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले जनाएको छ । कार्यालयका प्रमुख … पूरा पढ्नुहोस् »

महासागर जापानको निजी ढल होइन : चीन

बेइजिङ । चीनले समुद्र र महासागर जापानका निजी ढल नभई मानवजातिको साझा सम्पत्ति हुन् भन्दै आणविक केन्द्रको प्रदूषित पानी समुद्रमा विसर्जन गर्नु टोकियोको ‘अत्यधिक स्वार्थी र गैरजिम्मेवारपूर्ण काम’ भएको टिप्पणी … पूरा पढ्नुहोस् »