कोशी प्रदेशको नामाकरण जातिय आधारमा कायम हुनुपर्ने नेसपाको माग

काठमाडौं । नेसपाका अध्यक्ष बाबुराम भट्टराईले प्रदेश न. १ को नामाकरण नामाकरण किरॉत/लिम्बुवान वा लिम्बुवान/ किरॉत कायम हुनुपर्ने बताएका छन् । भट्टराईले बिहिबार सामाजिक संजालमा एक पोष्ट गर्दै प्रदेश न. … पूरा पढ्नुहोस् »

संसदमा राँगा र भैंसीकै कुरा गर्ने हो भने पाँच वर्षपछि जनतामा कसरी मुख देखाउनु : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा राँगा र भैंसीकै कुरा गर्ने हो भने पाँच वर्षपछि जनतामा मुख देखाउन नसकिने बताएका छन् । बिहीबार बजेटमाथिको छलफलमा भाग लिँदै … पूरा पढ्नुहोस् »

जहाज किन्न लाग्दा घेराबन्दी सुरू गरियाे- मन्त्री किराँती

खोटाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज किन्न नदिन आफूविरुद्ध घेराबन्दी सुरु गरिएको बताएका छन् । बिहिबार खोटाङको दिक्तेलबजारमा बनाइएको अग्नि नियन्त्रण यन्त्र उद्घाटनका क्रममा मन्त्री किराँतीले … पूरा पढ्नुहोस् »

विनोद चौधरीले भने– जब धान रोप्न सुरु हुन्छ, सरकार रासायनिक मलको खोजीमा हतारिन्छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले कहिल्यै पनि किसानलाई समयमै मल दिन नसकेको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले मलका विषयमा सबै सरकार असफल … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुर जोड्ने केबलकारको आज बिहान प्रधानमन्त्री प्रचण्डले औपचारिक उद्घाटन गरेका हुन् । दुई किलोमिटर ६ … पूरा पढ्नुहोस् »

गौर हत्याकाण्डविरुद्धको मुद्दा न्यायाधीश राउतको इजलासमा

काठमाडौं । गौर हत्याकाण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । गौर नरसंहारको अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साहले सर्वोच्चमा रिट रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा सुनुवाइ … पूरा पढ्नुहोस् »

सुनको भाउ प्रतितोला १ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) पहेँलो धातु सुनको भाउ घटेको छ । आज सुनको भाउ बुधबारको तुलनामा एक हजार रुपैयाँले घटेको सुन चाँदी व्यवसायी महासंगले जनाएको छ । यससँगै, … पूरा पढ्नुहोस् »

अझै पाँच दिन तातो हावाको सम्भावना, लुबाट सतर्कता रहन आग्रह

काठमाडौं । देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध … पूरा पढ्नुहोस् »

सुर्खेतमा पाँच जनामा दादुरा, जेठ २८ गतेदेखि खोप अभियान

भेरीगङ्गा । सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ । ६५ जना शङ्कास्पद बिरामीको चेकजाँच गर्दा उनीहरूमा दादुरा भेटिएको हो । वीरेन्द्रनगर र चिङ्गाड दुई/दुई तथा गुर्भाकोटका एक जनामा दादुरा … पूरा पढ्नुहोस् »

एमाले संसदीय दलको बैठकमा किन कड्किए ओली ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओली पछिल्लो समय आफ्ना सांसदको भूमिकाप्रति असन्तुष्ट देखिएका छन् । संसदमा सांसदहरूले प्रभावकारी भूमिका खेल्न नसकेको उनको मूल्यांकन छ । सरकारको नीति तथा कार्यक्रममाथि होस् … पूरा पढ्नुहोस् »