गगन थापा र विश्वप्रकाश बाहेक कोही देखिएन संसदको मर्यादा राखेर बोल्ने नेता

काठमाडौं । प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ । संसदमा विभिन्न १२ दलका र स्वतन्त्र सांसदको उपस्थिति छ । तर पछिल्लो समय संसदले आफ्नो गरिमा र मर्यादा राख्न नसकेको टिप्पणी … पूरा पढ्नुहोस् »

काठमाडौंबाट धनगढीका लागि उडेको जहाज काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको जहाज काठमाडौं फिर्ता भएको छ । आज (मंगलबार) धनगढी जाँदै गरेको विमानको ढोका एक्कासी खुलेपछि जहाज काठमाडौं फिर्ता भएको हो । ढोका खुलेको जहाजलाई … पूरा पढ्नुहोस् »

आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी … पूरा पढ्नुहोस् »

कृषिप्रधान देश भनेर भाषण गर्ने सांसदले राँगा स्वीकार गर्न सक्दैँनन् !

काठमाडौं । प्रतिनिधिसभामा जनताले कस्ता कस्ता सांसदलाई चुनेर पठाएका रहेछन् भन्ने कुरा सोमबारको संसद् बैठकमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाका सांसदहरूले दिएको अभिव्यक्तिले पुष्टि गर्छ । नेपाल कृषिप्रधान मुलुक हो … पूरा पढ्नुहोस् »

महानगरले गर्‍यो सार्वजनिक छात्रवृत्ति वितरण नगर्ने ३४२ विद्यालयको सूची

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरण नगर्ने ३४२ संस्थागत विद्यालयको सूची सार्वजनिक गरेको छ । महानगरले यसअघि परिपत्र र सूचना प्रकाशित गर्दै यही जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको … पूरा पढ्नुहोस् »

‘गाँजाद्धारा रुखभन्दा २५ गुणासम्म बढी अक्सिजन उत्पादन

काठमाडौं । वातावरणलाई सन्तुलनमा गाँजाले विशेष भुमिका खेल्ने गर्दछ । यो पृथ्वीलाई सुन्दर र स्वच्छ बनाउने विषयमध्ये गाँजा खेती एक महत्वपूर्ण विषयको रुपमा रहेको छ । वातावरणीय पक्षलाई सन्तुलन राख्नमा … पूरा पढ्नुहोस् »

आगामी साता दुई नेपाली चलचित्र प्रदर्शन हुने

काठमाडौं । आगामी साता दुई नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन हुने तय भएको छ । हाल नेपाली चलचित्र ‘जारी’ र ‘डाकिनी’ … पूरा पढ्नुहोस् »

फ्रान्सका फरवार्ड करिम बेन्जमा साउदी प्रो लिगमा जाने निश्चित

काठमाडौँ । फ्रान्सका फरवार्ड करिम बेन्जमा साउदी प्रो लिगमा जाने निश्चित भएको छ । खेल पत्रकार फब्रिजियो रोमानोका अनुसार बेन्जमा साउदी प्रो लिगको यस सिजनको विजेता अल इतिहादमा जाने निश्चित … पूरा पढ्नुहोस् »

म धर्मनिरपेक्षतावादी हुँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो धार्मिक आस्थामाथि आँफू परम्परादेखि नै धर्मनिरपेक्षतावादी रहेको बताएका छन् । प्रधानमन्त्री चार दिने भारत भ्रमणमा गरएर भारतको इन्दौरमा महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर पूजा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई ओलीको प्रश्न- बिगुल फुक्ने ठाउँ हो दिल्ली ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले भारत भ्रमणमा पुष्पकमल दाहाल प्रचण्ड हेपिएको होइन नेपालको प्रधानमन्त्री हेपिएकाले आवाज उठाइएको बताएका छन् । … पूरा पढ्नुहोस् »