पदमार्गको आकर्षण : रैथाने प्रजातिका गुराँस मौरिस हर्गोज

म्याग्दी । नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज पदमार्गमा … पूरा पढ्नुहोस् »

जलहरीका बारेमा प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिने

काठमाडौं । पशुपतिनाथ मन्दिरमा चढाइएको जलहरीका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख दलका शिर्ष नेतासँग भएको छलफलमा सो सहमति भएको हो । … पूरा पढ्नुहोस् »

ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदै

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछन् भने च्यासल मैदानमा एउटा … पूरा पढ्नुहोस् »

सुर्खेतमा आज पूर्वराजाको नागरिक अभिनन्दन

सुर्खेत । पुर्व राजा ज्ञानेन्द्र शाहको आज सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ । सुर्खेतमा हुने नागरिक अभिनन्दन ग्रहणका लागि उनी अपरान्ह कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर आउने छन् । राप्रपा … पूरा पढ्नुहोस् »

तीन दल बैठकः सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति

काठमाडौं । तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादपछि अवरुद्व संसद खुलाउन बसेको बैठकले सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने समझदारी गरेको छ । … पूरा पढ्नुहोस् »

जनमत पार्टीको समन्वय समितिको बैठक बस्दै

काठमाडौं । जनमत पार्टीले आज जनप्रतिनिधि समन्वय समितिको बैठक बोलाएको छ । सो बैठकमा स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित वडाअध्यक्ष, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुखहरूको उपस्थिति रहने पार्टीका अध्यक्ष … पूरा पढ्नुहोस् »

नेकपा एमालेको अवरोधका कारण स्थगित भएकाे प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो । शुक्रबारको … पूरा पढ्नुहोस् »

पशुपतिमा जलहरीमा सुनको सट्टा पित्तल लगाइएको हो ? महालेखाले उठाएको प्रश्न

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउँदा ‘पित्तल’ लगाएर भ्रष्टाचार गरेको विषयले हंगामा हुँदा संसद्‍मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गरेको छ र संसद अवरुद्ध भएको छ … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्को निर्णय : नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने

काठमाडौं । सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः … पूरा पढ्नुहोस् »

मानवअधिकारका विषयमा सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानवअधिकारको सम्मान, संरक्षण र प्रर्वद्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए । राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले सुसंस्कृत … पूरा पढ्नुहोस् »