अमेरिकी प्रतिबन्धले महिला अधिकारमाथि असर

काराकस । भेनेजुएला विरुद्ध अमेरिकी प्रतिबन्धले महिला अधिकारलाई कमजोर बनाउँदै लगेको भेनेजुएलाका एक अधिकारीले संयुक्त राष्ट्रसंघको बैठकमा बिहीबार उल्लेख गरेका छन् । संयुक्त राज्य अमेरिकाको एकपक्षीय जबरजस्ती कदमहरूले पीडित महिलाहरूको … पूरा पढ्नुहोस् »

संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको ह्वीप

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबारको संसद बैठकमा अनिवार्य उपस्थिति हुन आफ्ना सांसदहरूलाई ह्वीप लगाएको छ । प्रमुख सचेतक रमेश लेखकले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने भएकाले बैठकमा अनिवार्य … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषदको बैठकमा नीति तथा कार्यक्रम पारित

काठमाडौँ । मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जना हिरासतमा

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गैरकानुनी क्रियाकलापमा संलग्न संगठित गिरोह अहिले प्रहरीको हिरासतमा रहेका छन् । अहिले सम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई प्रहरीले नियन्त्रणमा … पूरा पढ्नुहोस् »

आजदेखि दुई नेपाली चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शनमा

काठमाडौं । शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास … पूरा पढ्नुहोस् »

संसद् भवन जाँदा तामझाम नगर्न राष्ट्रपतिको निर्देशन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार (आज) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन् । संघीय संसदका दुवै सदनलाई संबोधन गर्न जाने क्रममा नागरिकलाई सास्ती हुनेगरी ‘तामझाम’को तयारी … पूरा पढ्नुहोस् »

अनुभव आदानप्रदानका लागि माओवादी केन्द्रका नेताहरु चिन भ्रमणमा

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागी आज प्रस्थान गरेका छन् । माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको … पूरा पढ्नुहोस् »

संसद् जाँदा हुने राष्ट्रपति पौडेलको सवारीप्रति सबैको चासो

काठमाडौं । संघीय संसदमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज पहिलोपल्ट सम्बोधन गर्दैछन्। राष्ट्रपति चुनिएपछि पौडेलको पहिलो संसदीय सम्वोधन … पूरा पढ्नुहोस् »

अब ट्विटरमा दुई घन्टा लामो भिडियो अपलाेड गर्न सकिने

काठमाडौं । अब ट्विटरमा २ घन्टा लामो भिडियो अपलाेड गर्न सकिने भएको छ । सोसियल प्लेटफर्म ट्विटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘अब ब्लु … पूरा पढ्नुहोस् »

बागमती र सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउँदै

काठमाडौं । सात प्रदेशमध्ये कुनै कोसी, गण्डकी र कर्णालीबाहेक चारवटा प्रदेश सरकारले अझै पूर्णता पाएका छैनन् । कोसीमा एमाले नेतृत्वको सरकार छ । मधेस प्रदेशमा एमाले सरकारबाट बाहिरिएको छ । … पूरा पढ्नुहोस् »