पोखरा-चीन चार्टर्ड उडान हुँदै, पर्यटन व्यवसायी उत्साहित

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका पर्यटन व्यवसायी … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा माओवादीले टुंग्यायो मन्त्री, आजै शपथको तयारी

धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको छ । संसदीय दलका नेता खगराज भट्टले सरकार पठाइने मन्त्रीको नाम टुग्एिको जानकारी दिए। उनकाअनुसार … पूरा पढ्नुहोस् »

चिनियाँ आरोहीले गरे सगरमाथामा प्याराग्लाइडिङ

काठमाडौं । चिनियाँ आरोहीले सर्वोच्च शिखर सगरमाथामा प्याराग्लाइडिङ गरेका छन् । चिनियाँ नागरिक ली सेनगतोले सगरमाथाको आठ हजार मिटरबाट आधार शिविरसम्म प्याराग्लाइडिङ गरेको नेपाल बिग माउन्टेन ट्राभल कम्पनीका प्रबन्ध न … पूरा पढ्नुहोस् »

सक्कली भुटानी शरणार्थीका नेता नक्कली भुटानी बनाउँदैः एयरपाेर्टबाट पक्राउ

काठमाडौं । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । उनलाई एयरपोर्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता … पूरा पढ्नुहोस् »

नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक … पूरा पढ्नुहोस् »

एक महिनाभित्र नागरिकता समस्या समाधान गर्ने प्रधानमन्त्रीको आवश्वासन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक तत्कालीन राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा नागरिकतासम्बन्धी समस्या समाधान हुन नसकेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा जसपाका सांसद दीपक कार्कीले बाबुले वंशजको नागरिकता … पूरा पढ्नुहोस् »

ठूला–ठूला भ्रष्टाचारमा प्रमुख दलहरुबीच दलीय सहमति देखिएको लिङ्देनको आरोप

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला–ठूला भ्रष्टाचारमा प्रमुख दलहरुबीच दलीय सहमति देखिएको आरोप लगाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध बिहीबार राप्रपाले काठमाडौँमा आयोजना गरेको विरोध … पूरा पढ्नुहोस् »

प्रचण्डको भारत भ्रमण हालका लागि स्थगित

काठमाडौं । आफ्नो पहिलो विदेश भ्रमण भारत हुन्छ भनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसबारे विस्तृतमा बोल्न असहज महसुस गरेका छन् । बिहीबार प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तरमा राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद … पूरा पढ्नुहोस् »

पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्छौं : मन्त्री किराती

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुनेभएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु … पूरा पढ्नुहोस् »

राष्ट्रपतिबाट संघीय संसदका नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले शुक्रबार अपरान्ह … पूरा पढ्नुहोस् »