प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन् । शनिबार उनलाई फोक्सो सम्बन्धी समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

मनकामना केवुलकार सेवा शुभारम्भको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश

काठमाण्डौं । माता मनकामनाको असिम अनुकम्पा र आर्शिवादले साथै यात्रुजनहरूको स्नेहले नेपालकै पहिलो केवुलकार, मनकामना केवुलकार सेवा शुभारम्भको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको जानकारी गराउँदा … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकद्धारा १८औ वार्षिकोत्सवको अवसरमा आयोजित “गरिमा रोड रेस कम्पिटिसन २०८१” सम्पन्न

काठमाण्डौं । “स्वस्थ जीवनशैली”का लागि खेलकुुद भन्ने नाराका साथ गरिमा विकास बैंकले १८ औ वार्षिकोत्सवको अवसरमा आज शनिबार आयोजित “गरिमा रोड रेस कम्पिटिसन २०८१” सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगिताका … पूरा पढ्नुहोस् »

काठमाडौंसहित देशका ३ जिल्लामा ५ जनाको शव फेला

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको गोकर्णेश्वर, टोखा र दक्षिणकाली नगरपालिकामा ती शव फेला परेका हुन् । फेला पर्नेमा काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका १ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा … पूरा पढ्नुहोस् »

नयाँ पार्टी गर्भैबाट भ्रष्टाचार बोकेर आएको जस्तो : महासचिव विप्लव

काठमाडौं । पार्टी पुनर्गठन दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित सभामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विदेशीको इसारामा सरकार बन्छ र ढल्छ भन्नु जनतामाथिको अपमान भएको बताएका छन् । … पूरा पढ्नुहोस् »

१३५ मेगावाटको मनाङ मर्स्याङ्दीको निर्माण कार्य सुरु

काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित १३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ … पूरा पढ्नुहोस् »

भाटभटेनी सुपरमार्केट र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता

काठमाडौँ । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि र रिन्यु होल्डिङ्स प्रालिबिच भाटभटेनीका विभिन्न सुपर मार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर जम्मा १२ दशमलव ७५० मेगावाट बराबरको सौर्य विद्युत् … पूरा पढ्नुहोस् »

नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी

मकवानपुर । आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा–१२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका अर्जुन प्रसाद तिवारी घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । आफ्ना … पूरा पढ्नुहोस् »

दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस

काठमाडौँ । सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको बैठकले २८५ जना कैदीबन्दीलाई प्यारोलमा राख्न सिफारिस गरेको छ । महान्यायाधिवक्ता रमेश वडालको अध्यक्षतामा भएको बैठकले कारगार व्यवस्थापन विभागबाट फौजदारी कसूर (सजाय निर्धारण … पूरा पढ्नुहोस् »

बालेनले गराए एमालेलाई १ लाख जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ । दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदुषण गरेकोले जरिवाना तिराउँने … पूरा पढ्नुहोस् »