सामूहिक भावना र भातृत्वभावका साथ जिम्मेवारी वहन गर्न प्रहरी महानिरीक्षक खापुङको निर्देशन

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले सामूहिक भावना र भातृत्वभावका साथ आआफ्नो जिम्मेवारी वहन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेपछि प्रहरी प्रधान कार्यालयमा आज … पूरा पढ्नुहोस् »

सरकारले युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने

काठमाडौँ । सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि … पूरा पढ्नुहोस् »

राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाई खाना पकाउन अनुरोध

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उपत्यकावासीलाई ध्वनि, धुवाँ र फोहर प्रदूषणमुक्त वातावरण कायम गर्न सहयोग गर्न अपिल गरेको छ । प्रहरीले जारी गरेको सार्वजनिक सूचनामा राति अबेर र … पूरा पढ्नुहोस् »

अमेरिकाद्वारा नेपाली सेनालाई एउटा स्काई ट्रक र एयर एम्बुलेन्स सहयोग

काठमाडौँ । अमेरिकाले नेपाली सेनालाई एउटा स्काई ट्रक र एयर एम्बुलेन्स सहयोग गरेको छ । आज बिहान जंगीअड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देललाई नेपालका लागि अमेरिकी राजदूत डिन थप्सनले स्काई … पूरा पढ्नुहोस् »

रास्वपा नेता बदन भण्डारी कुटिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का केन्द्रिय सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि अज्ञात समूहबाट राती घर फर्किने क्रममा आक्रमण भएको छ । कपनस्थित प्रगति चोकमा मोटरसाइकलमा आएका तीन … पूरा पढ्नुहोस् »

दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द हुने सङ्केत

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू निष्क्रिय हुन सक्ने सङ्केत गरेका छन् । यसअघि उनकै पार्टीका महासचिव शङ्कर पोखरेलले पनि यस्तै सङ्केत दिएका … पूरा पढ्नुहोस् »

आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई फुली लगाइदिए। गत शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद … पूरा पढ्नुहोस् »

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको २ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ । … पूरा पढ्नुहोस् »

३० प्रतिशत लाभांश बाँड्ने सिद्धार्थ क्यापिटलको घोषणा

काठमाडौं । सिद्धार्थ क्यापिटलले लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट चुक्ता पुँजीको करसहित ३० प्रतिशत … पूरा पढ्नुहोस् »

एनआईसी एशिया क्यापिटलको ५० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । एनआईसी एशिया क्यापिटलले नवौं वार्षिक साधारण सभा सम्पन्न गर्दै सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । थापाथलीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न सभाले आर्थिक … पूरा पढ्नुहोस् »