नेपाल रिइन्योरेन्स कम्पनीको अध्यक्षमा पौडेल

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा सुरेन्द्र कुमार पौडेल नियुक्त भएका छन् । शुक्रबार अर्थ मन्त्रीस्तरीय निर्णयले उनलाई अध्यक्ष बनाएको हो । पौडेल यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक र … पूरा पढ्नुहोस् »

बेकोको साथमा ‘परम्परा खुसीयाली, ब्लिसफुल दशैं यसपाली

काठमाडौं । दशैं–तिहारको अवसरमा युरोपको होम एप्लायन्स ब्राण्ड बेकोले उपभोक्ताहरूका लागि आकर्षक अफर ल्याएको छ। यस विशेष अफर अन्तर्गत उपभोक्ताले बेकोका आधुनिक र भरपर्दो उत्पादनहरू खरिद गर्दा ४१ हजार ४०० … पूरा पढ्नुहोस् »

मीनबहादुर गुरुङको काठमाडौं स्टिलको व्यापार लयमा

काठमाडौं । भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङको काठमाडौं स्टिलको व्यापार लयमा फर्किएको छ । आर्थिक सुस्ततासँगै सुस्ताएको कम्पनीको व्यापार सन् २०२१ कै स्थितिमा फर्कने संकेत देखाएको हो । कम्पनीले गत … पूरा पढ्नुहोस् »

भक्तपुर बचत संघद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी विभागले जारी गरेको एकीकृत निर्देशन २०८२ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । संघमा आवद्ध सदस्य संस्थाहरुलाई निर्देशन तथा मापदण्डका … पूरा पढ्नुहोस् »

एनआईएमबी एस क्यापिटलका तीन म्युचुअल फन्डद्वारा लाभांश घोषणा

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा प्रवर्द्धन गरिएको एनआईएमबी एस क्यापिटलले सञ्चालन गर्दै आएको तीनवटा क्लोज-एन्डेड म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ। क्यापिटलले सञ्चालन गर्दै आएको एनआईबीएल ग्रोथ फन्ड, एनआईबीएल … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्स इटहरी शाखाको तेस्रो वार्षिकोत्सव सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको इटहरी शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले इटहरी शाखाका ग्राहकहरू र स्थानीय व्यक्तिहरूको उपस्थितिमा वार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा शाखाले … पूरा पढ्नुहोस् »

सहकारी प्राधिकरणले स्थलगत निरीक्षण गर्दै

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पहिलो चरणमा बचत तथा ऋण सहकारी संस्थाको स्थलगत निरीक्षण गर्ने भएको छ । प्राधिकरणले सहकारी दर्ता तथा स्थलगत सुपरिवेक्षण एकसाथ गर्ने भएको हो । … पूरा पढ्नुहोस् »

रास्वपा तलाउको एउटा तरंग जस्तै सेलाउँछ : एमाले

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नाटककीय ढंगले राजनीतिक रङ्गमञ्चमा उदाएको पार्टीको संज्ञा दिएको छ । ‘समाजमा असन्तुष्टि, गुनासो र बेथिति सिर्जना गर्दै त्यसबाट उत्पन्न नकारात्मकतालाई प्रयोग … पूरा पढ्नुहोस् »

संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध चयन

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध चयन भएका छन् । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा उनलाई निर्विरोध चयन … पूरा पढ्नुहोस् »

इजरायली सेनाद्वारा गाजाको ४० प्रतिशत भूभाग कब्जा गरेको दाबी

काठमाडौं । इजरायली सेनाले बिहीबार गाजा सहरको ४० प्रतिशत भूभाग कब्जा गरेको घोषणा गरेको छ । अब त्यस क्षेत्रमा पूर्ण नियन्त्रण कायम गर्न ठूलो अभियानको तयारी भइरहेको सेनाले बताएको बीबीसीले … पूरा पढ्नुहोस् »