नेपाल लाइफ इन्स्योरेन्सको सिईओमा पुनः पराजुली नियुक्त
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सिइओमा प्रवीण रमण पराजुलीले पुन नियुक्ति पाएका छन् । कम्पनीको संचालक समितिको ४७औँ बैठकले पराजुलीलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

















