कामना सेवाबाट क्यूआर पेमेन्ट गर्दा सिधै सरकारको लक्की ड्रमा सहभागी भइने
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी सुविधालाई ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ जोडेको छ । बैंकले आफ्ना ग्राहकलाई अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सञ्चालन … पूरा पढ्नुहोस् »
















