एनआईएमबि बैंकको सञ्चालकमा पाँडेसहित ६ जना निर्वाचित

काठमाडौं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंकको ३८औँ वार्षिक साधारण सभाबाट ४ जना संस्थापक र २ जना सर्वसाधारण समूहबाट गरी ६ जना सञ्चालक पदमा निर्वाचित भएका छन् । बैंकको संस्थापक समूहबाट … पूरा पढ्नुहोस् »

एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित

काठमाडौं । एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट सम्मानित भएको छ । चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै यो अवार्ड पाउन सफल … पूरा पढ्नुहोस् »

संविधान संशोधनका लागि कार्यदलको गृहकार्य

काठमाडौं । सत्तारुढ कांग्रेसले संविधान संशोधनका विषयमा गृहकार्य गर्न पार्टीभित्र पनि कार्यदल गठन गर्नुपर्ने र सरकार सञ्चालनका लागि गठन भएको कार्यदलमा थप सदस्य थप गर्ने विषयमा छलफल गरेको छ । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीसँग सचेत रहन देउवालाई माधव नेपालको आग्रह

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचेत रहन आग्रह गरेका छन् । आज (शुक्रबार) जनता समाजवादी पार्टी (जसपा) नेपालले … पूरा पढ्नुहोस् »

कप्तान एन्जिला तुम्बापो सुब्बा ग्रिस प्रस्थान

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आज ग्रिस प्रस्थान गरेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल … पूरा पढ्नुहोस् »

शिवरात्रिका लागि आएका साधु सन्तहरूलाई कोषले गर्यो बिदाइ

काठमाडौँ । महाशिवरात्रिका अवसरमा आएका साधु सन्तहरूलाई पशुपति क्षेत्र विकास कोषले आज बिदाइ गरेको छ ।  भारतलगायत विभिन्न देशबाट आएका तीन हजार जनाभन्दा धेरै साधु सन्तलाई कोषले आज एक कार्यक्रमका … पूरा पढ्नुहोस् »

‘अञ्जिला’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक भएको छ । दुर्गम जन्मथलोबाट व्यावसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानीमा … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री चढेको विमान कोलकाता डाइभर्ट

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान कोलकाता डाइभर्ट भएको छ । दोहाबाट आइरहेको कतार एयरलाइन्सको जहाज खराब मौसमका कारण काठमाडौं ओर्लन नसकेपछि कोलकाता ल्यान्ड भएको हो । काठमाडौंमा ओर्लन … पूरा पढ्नुहोस् »

चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने सद्भावयुक्त परम्परा छ- सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रत्येक चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गरेका छन् ।  ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले … पूरा पढ्नुहोस् »

विद्युत प्राधिकरणको ६ महिनाको नाफा ११ अर्ब ३६ करोड

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक … पूरा पढ्नुहोस् »