पूर्वराजालाई फेरि राजा बन्ने चाहना त्यागेर लोकतान्त्रिक राजनीतिमा प्रवेश गर्न गौतमको सुझाव

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने चाहना त्यागेर लोकतान्त्रिक राजनीतिमा प्रवेश गर्न सुझाव दिएका छन् । राष्ट्रिय सभाको आज (आइतबार) को बैठकमा बोल्दै … पूरा पढ्नुहोस् »

साताको पहिलो दिन आज नेप्से ११ अंकले बढ्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि बढेको छ । नेप्से परिसूचक ११.६६ अंकले बढेर दुई हजार सात सय … पूरा पढ्नुहोस् »

राजासहितको प्रजातन्त्र हुनुपर्छ- राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले गणतन्त्र लुटतन्त्रमा परीणत भयो भने आफूहरुले निरन्तर रुपमा विरोध गरिरहने उद्घोष गरेका छन् । उनले भने,‘म नेपालमा राजालाई कुनै … पूरा पढ्नुहोस् »

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो- ईश्वरीदेवी न्यौपाने

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपानेले संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा बोल्ने प्रयत्न भइरहेको भन्दै आप्पति जनाएकी छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

काठमाडौंलाई व्यवस्थित बनाउन समय लाग्छ- उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रुपमा विकास भइरहेको काठमाडौंलाई व्यवस्थित रुपमा विकास गर्नका लागि अब काम प्रारम्भ गर्नुपर्ने बताएका छन्। काठमाडौं उपत्यका भौतिक विकास समितिको … पूरा पढ्नुहोस् »

अमेरिकी सरकारी कर्मचारीलाई पत्र- गत हप्तामा गरेका कामहरुको सूची बनाएर पठाउन अनुरोध

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कर्मचारीतन्त्र पुनर्संरचनाको अभियान चलाएका छन् । जनवरी २० मा कार्यभार सम्हालेपछि उनले कैयौं अनावश्यक र खर्चिला मन्त्रालय र कार्यालय बन्द गरेका छन् भने विदेशी … पूरा पढ्नुहोस् »

आज संघीय संसद्का दुबै सदनको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आइतबार बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधि सभा र सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्दै … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले आज आफ्नो ७४औं जन्मदिन मनाउँदै

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७४औं जन्मदिन मनाउँदैछन् । जन्मदिनको अवसरमा आज कुनै विशेष कार्यक्रम नराखिएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन । ओलीले सामाजिक सञ्जालमा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन … पूरा पढ्नुहोस् »

नेपालमा केही छैन भन्ने गलत भाष्य स्थापित भयो : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको उल्लेख गर्दै ती सम्भावनाहरुलाई अवसरमा बदल्नु पर्ने बताएका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२ … पूरा पढ्नुहोस् »