महावीर पुनलाई ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान

काठमाण्डौं । वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा.महावीर पुनलाई ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ। ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ बागलुङद्वारा आयोजित पुरस्कार समर्पण समारोहमा गुठीका संस्थापक संरक्षक … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवस्थापनमा नयाँ प्रावधान लागू

काठमाण्डौं । वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायमा अब पुनर्बीमक कम्पनीहरूले पालैपालो कोष प्रबन्धकका रूपमा कार्य गर्नुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष … पूरा पढ्नुहोस् »

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा खुल्यो निवेदन

काठमाण्डौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आगामी आर्थिक वर्ष २०८२ । ८३ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत न्यूनतम रोजगारीमा संलग्न हुन चाहने बेरोजगार नागरिकले फागुन मसान्तसम्म निवेदन दिन सक्ने … पूरा पढ्नुहोस् »

बर्जर जेन्सन एण्ड निकोल्सनलाई आईएसओ प्रमाणपत्र

काठमाडौं । बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिले गुणस्तर व्यवस्थापनको लागि आईएसओ ९००१:२०१५, वातावरणीय व्यवस्थापनको लागि आईएसओ १४००१:२०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि आईएसओ ४५००१:२०१८ प्रमाणपत्र … पूरा पढ्नुहोस् »

प्रकृति लम्साल प्रकरणको परराष्ट्रमन्त्री डा राणाले गरिन् भारतीय मन्त्रीसँग कुराकानी

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा आन ओडिसाका उच्च … पूरा पढ्नुहोस् »

टीभीएसको जनकपुरमा नयाँ शोरूमको उद्घाटन

काठमाडौं । विश्व बजारमै अत्यधिक रुचाइएको लोकप्रिय दुईपांग्रे सवारी साधन ब्रान्ड टीभीएसले जनकपुरमा आफ्नो नयाँ आधिकारिक डिलरशिपको भव्य समुद्घाटन गरेको गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न यो शोरूम आर्यन अटोमोबाइल्सद्वारा … पूरा पढ्नुहोस् »

यौन दुराचारमा दोषी ठहरिएका बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं । रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ । विभागको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । आरोपपत्रमा बम्जनमाथि … पूरा पढ्नुहोस् »

३० दिनमै डिलिट हुनेछन् फेसबुक लाइभ भिडियोहरू

काठमाडौं । फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनपछि डिलिट हुने भएको छ । फेसबुक मंगलबार गरेको नयाँ घोषणा अनुसार अब फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनभन्दा बढी समयसम्म सुरक्षित रहने … पूरा पढ्नुहोस् »

टुँडिखेलमा आयोजना गरेको प्रजातन्त्र दिवस, २०८१ विशेष समारोह सम्पन्न

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ का अवसरमा मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा बुधबार आयोजना गरेको विशेष समारोह सम्पन्न भएको छ । सो अवसरमा राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले … पूरा पढ्नुहोस् »

०८४ को चुनावलाई सम्झेर पार्टीलाई सशक्त बनाऊ- नेता कोइराला

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले सबैको ध्यान आगामी निर्वाचनतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा भएको प्रजातन्त्र सेनानी संघको महाधिवेशनलाई सम्बोधन गर्दै नेता … पूरा पढ्नुहोस् »