कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र भक्तपुरस्थित सूर्यविनायक मिसन हस्पिटल प्रालिबीच ग्राहकलाई छट दिने सम्बन्धी सम्झौता भएको छ । सूर्यविनायक–१० मिलनचोकमा रहेको उक्त हस्पिटलमा कुमारी बैंकका ग्राहकलाई विभिन्न विभिन्न सेवामा … पूरा पढ्नुहोस् »

नेशनल लाइफका १०० अभिकर्तालाई सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनस्थित होटल सोल्टी वेस्टेन्डमा ‘एमडीआरटी’ सम्मान तथा तालिम कार्यक्रम आयोजना गरेको छ । अभिकर्ताको अन्तर्राष्ट्रिय फोरम एमडीआरटीले ‘एमडीआरटी २०२५’ मा छनोट हुन तोकेको … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको गेटा आँखा अस्पताललाई सहयोग

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको गेटा आँखा अस्पताललाई १५ सेट तीन सिट क्षमताको स्टिल कुर्सी प्रदान गरेको छ । यो सहयोगले बिरामी र … पूरा पढ्नुहोस् »

डल्फिन पोलिप्लास्टलाई नेपाल गुणस्तर प्रमाणपत्र

काठमाडौं । डल्फिन पोलिप्लास्ट इन्डस्ट्रिज प्रालिले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । पीभीसी पाइप उत्पादनमा विशेषज्ञता हासिल गरेको प्रमाणका आधारमा डल्फिनलाई उक्त प्रमाणपत्र प्रदान … पूरा पढ्नुहोस् »

म्यान्मारको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा विजयी शुरुवात

काठमाडौ । म्यान्मारले आजदेखि काठमाडौँमा शुरु भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको पहिलो खेलमा म्यानम्यारले लेबनानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाले ज्ञानेन्द्र शाहीविरुद्ध पास गरेको खेद प्रस्तावप्रति पन्तले जनाए आपत्ति

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीविरुद्ध राष्ट्रिय सभाले पास गरेको खेद प्रस्तावप्रति आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै … पूरा पढ्नुहोस् »

जलवायु परिवर्तनका कारण नेपालका हिमालहरु नाङ्गिएकोप्रति चिन्ता व्यक्त

ललितपुर । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरु नाङ्गिएकोप्रति चिन्ता व्यक्त गरे । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी काँग्रेसको नीति विषयक गोष्ठीलाई … पूरा पढ्नुहोस् »

नेपाली बजारमा आज प्रतितोला १२ सय रूपैयाँ बढ्यो सुनको भाउ

काठमाण्डौं । नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको भाउ बढेको छ। आइतबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको हो। नेपाल … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा बैठक बस्दै

काठमाण्डौं । प्रतिनिधि सभा बैठक सोमबार पनि बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजे बैठक बस्ने तय भएको छ। आजको बैठकका लागि पाँचवटा कार्यसूची छन्। प्रधानमन्त्री केपी … पूरा पढ्नुहोस् »

दैलेखमा सुनका चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा ११ वर्षीय बालकको हत्या

दैलेखको दुल्लु नगरपालिकाका ११ वर्षीय एक बालकको हत्या भएको छ । सुनका चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा ती बालकको हत्या भएको दैलेख प्रहरीले जनाएको छ । हत्या अभियोगमा … पूरा पढ्नुहोस् »