हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारण सभा

काठमाण्डौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो ३१औँ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले उक्त साधारण सभा फागुन २७ गते बिहान ११ बजे अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौंमा आयोजना गर्ने … पूरा पढ्नुहोस् »

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमकाअनुसार पेट्रोलको भाउ प्रति लिटर एक … पूरा पढ्नुहोस् »

नेपालमा चाँडै आउँदैछ सबैभन्दा बलियो स्मार्टफोन अनर एक्स ९ सी फाइभजी

काठमाडौं । अनर एक्स नाइन सी फाइभजीको सफलतापछि, सेलट्रोन नेपाल प्रालिले ‘नेपालकै सबैभन्दा बलियो स्मार्टफोन’ अनर एक्स नाइन सी फाइभजी ल्याउन लागेको छ । अनर एक्स नाइन सी फाइभजी आफ्नो … पूरा पढ्नुहोस् »

आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुन लागेको छ । गत … पूरा पढ्नुहोस् »

निजामती र शिक्षा विधेयक अगाडि बढाउन पहल लिने सत्तारुढ दलको निर्णय

काठमाडौं । सत्तारुढ दलका प्रमुख सचेतकहरूले संसद्मा विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउन पहल लिने निर्णय गरेका छन् । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आइतबार … पूरा पढ्नुहोस् »

राष्ट्रपति अर्थमन्त्री र मेयरको अवस्था बुझ्न अस्पतालमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । कीर्तिपुर बर्न अस्पतालमा पुगेर आइतबार उनले घाइतेद्वय पौडेल … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीविरुद्धको अवहेलना मुद्दा न्यायाधीश सुवेदी र पाण्डेको इजलासमा

काठमाडौं । भूमि अध्यादेश खारेजी र प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गरिएको मुद्दा न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासमा परेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले गत माघ २९मा गिरी बन्धु … पूरा पढ्नुहोस् »

अध्यादेश दुवै सदनबाट यथाशीघ्र अनुमोदन गर्ने सहमति

काठमाडौं । सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरुको आज प्रधानमन्त्री निवासमा सम्पन्न बैठकमा हालै जारी अध्यादेशहरू सङ्घीय संसद्का दुवै सदनबाट यथाशीघ्र अनुमोदन गर्ने सहमति भएको छ । चाँडोभन्दा चाँडो अध्यादेश … पूरा पढ्नुहोस् »

ओलीले संविधान च्यात्न खोजे : अध्यक्ष प्रचण्ड

काठमाडौं । शनिबार झापाको दमकमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्ने बताएका छन् । प्रचण्डले आफूले तेस्रोपटक प्रधानमन्त्रीको … पूरा पढ्नुहोस् »

अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट … पूरा पढ्नुहोस् »