एनआईसीले लिलाम गर्ने सम्पत्ति सम्बन्धी सम्पूर्ण जानकारी बिक्री पोर्टलमा

काठमाडौं । एनआईसी एशिया बैंकले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकिएको … पूरा पढ्नुहोस् »

डिसहोम इन्टरनेटको अफर, नयाँ ग्राहक र रिचार्ज गर्नेलाई थप ३ महिना बोनस

काठमाडौं । डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै समर स्टपिड अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत, १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएस … पूरा पढ्नुहोस् »

स्पीड फेस्ट २०२५ फागुन ३ गते हुँदै

काठमाडौं । स्पीड फेस्ट २०२५ मा ७० भन्दा बढी सुपरबाइकको विशेष प्रदर्शनी फागुन ३ गते एलिस रिसेप्सन, बालुवाटारमा आयोजना हुन लागेको छ । साथै यस स्पीड फेस्टमा बजाज, केटीएम र … पूरा पढ्नुहोस् »

सर्वोच्चले संरक्षित क्षेत्रभित्र पूर्वाधार निर्माणमा रोक लगाउनु आफैमा विरोधाभाषपूर्ण छ : अध्यक्ष कार्की

काठमाडौं । नेपाल पूर्वाधार पत्रकार समाजले ललितपुरमा आयोजना गरेको ‘प्रश्तावित विद्युत विधेयक, २०८० र लगानीको संरक्षण’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, … पूरा पढ्नुहोस् »

नेपाल सुपर लिगको अक्सन फागुन १० गते

काठमाडौं। फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि खेलाडीको अक्सन यही फागुन १० गते हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले बिहीबार … पूरा पढ्नुहोस् »

कोटीहोमलाई अवरोध नगर्न पोखरा महानगरलाई उच्च अदालतको आदेश

काठमाण्डौं । फेवा किनार नेपाल ट्रस्टको जग्गामा ३ महिनासम्म हुने भनिएको कोटीहोम महायज्ञ नरोक्न पोखरा महानगरपालिकालाई उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले … पूरा पढ्नुहोस् »

प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउ

काठमाडौं । ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका छन्। सत्तारूढ दल नेकपा (एमाले) को भातृ संगठनका नेता जोशीलाई जोगाएको भन्दै चर्को विरोध भएपछि प्रहरीले बिहीबार … पूरा पढ्नुहोस् »

डा.बाबुराम भट्टराई ६६१ मतसहित विजयी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । उनी ६६१ मत ल्याएर निर्वाचित भएका हुन् ।महाधिवेशनको आज घोषणा गरिएको निर्वाचन परिणामअनुसार अध्यक्षका प्रतिस्पर्धी … पूरा पढ्नुहोस् »

कांग्रेस भ्रातृसंस्थाको म्याद अब थप नहुने, चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भ्रातृसंस्थाको लागि अब म्याद थप नहुने स्पष्ट पारेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेस पदाधिकारी, भातृसंस्थाहरूको महाधिवेशन केन्द्रीय निर्देशन समितिका संयोजक … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कोर्टेभालले आज शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविधि … पूरा पढ्नुहोस् »