सलिकोले माग्यो २ दर्जन बढी कर्मचारी माग

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनीले विभिन्न पदका लागि २ दर्जन भन्दा बढी कर्मचारी माग गरेको छ । कम्पनीले एक्चुअरीयल एनालिष्ट एक जना, बजार व्यवस्थापक तथा सहायक व्यवस्थापक ५ … पूरा पढ्नुहोस् »

आईएमई पे मा रेमिट्यान्स पठाउँदा एक हजार क्यास ब्याक

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पेले विदेशबाट पठाएको रकम आईएमई पे वालेटबाट प्राप्त गर्दा ग्राहकलाई एक हजार रुपैयाँसम्म क्यास ब्याक दिने भएको छ । सेवाग्राहीले विदेशबाट आईएमई पे … पूरा पढ्नुहोस् »

धरासायी बन्दै गएको देशको अर्थतन्त्रलाई वर्तमान सरकारले माथि उकास्ने छ : बस्नेत

भक्तपुर । भक्तपुरमा विकास संरक्षण तथा प्रवर्द्धन अभियानको शुभारम्भ गर्दै नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन् … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाह

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी … पूरा पढ्नुहोस् »

ओमान प्रस्थान गर्दै परराष्ट्र सचिव लम्साल

काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्साल यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन राजधानी मस्कट जाने भएकी छन् । सचिव लम्साल … पूरा पढ्नुहोस् »

अग्रमगनका लागि संविधान संशोधन गर्छौं : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र एमालेसहितको वर्तमान सत्ता समीकरणले अग्रमगनका लागि संविधान संशोधन गराउने बताएका छन् । … पूरा पढ्नुहोस् »

एमाले उपाध्यक्ष बरालसहित नयाँ केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेका नवनियुक्त उपाध्यक्ष गुरु बरालसहित मनोनीत १७ जना केन्द्रीय सदस्यले शपथ लिएका छन् । आइतबार पार्टी मुख्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई शपथ दिलाएका हुन् । … पूरा पढ्नुहोस् »

टियु क्रिकेट मैदान बारे क्यानका पदाधिकारीसँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टियु क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेल प्रेमी कलाकारहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्- ‘क्रिकेट … पूरा पढ्नुहोस् »

रास्वपाको बन्द कार्यशाला- २०८२ वैशाखमा राष्ट्रिय महाधिवेशन

काठमाडौं । रास्वपाको भावी रणनीति तथा कार्यदिशा तय गर्न आयोजना गरिएको दुई दिने बन्द कार्यशाला शनिबार सकिएको छ । कार्यशालामा पार्टीको विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र लिडरसिप एकेडेमीरक्यान्डिडेट … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबि पेश

नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष नेता कमलबहादुर शाहले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । … पूरा पढ्नुहोस् »