जनताको आशाको दियोलाई वर्तमान सरकारले निभ्न दिनु हुँदैन- महेश बस्नेत

भक्तपुर । नेकपा एमालेका पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन्। आज विकास संरक्षण तथा प्रवर्द्धन अभियानको शुभारम्भ गर्दै यहाँ जनताको आशाको … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै कमलबहादुर शाह

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले कमलबहादुर शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले सो निर्णय गरेको हो । शाहले आजै मुख्यमन्त्रीमा … पूरा पढ्नुहोस् »

आफ्ना नागरिकलाई लेबनान छोड्न अमेरिकाको आग्रह

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई उपलब्ध टिकटमा जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको छ । यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि … पूरा पढ्नुहोस् »

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ४९ हजार ९ सयमा कारोबार भएको सुन आज २ सय रुपैयाँले घटेर १ लाख ४९ … पूरा पढ्नुहोस् »

बागमती नदी किनारमा पुरुषको शव भेटियो

काठमाडौं । ललितपुर महानगरपालिका–३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार अन्दाजी ४०,४२ वर्षको पुरुषको शव … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईका २२ वटा शाखारहित बैंकिङ सेवा बन्द

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा सञ्चालन भइरहेका शाखारहित बैंकिङ सेवा बन्द गरेको छ । बैंकले आइतबार सार्वजनिक गरेको सूचना अनुसार २२ वटा स्थानमा रहेका शाखारहित बैंकिङ सेवाहरु सञ्चालक … पूरा पढ्नुहोस् »

सिमेन्ट उत्पादक संघको अध्यक्षमा मारु, महासचिवमा खड्का

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघुनन्दन मारु निर्वाचित भएका छन् । संघको २०औं साधारणसभाले अध्यक्षसहित नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । संघको उपाध्यक्षमा डा. ताराप्रसाद पोखरेल … पूरा पढ्नुहोस् »

गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्छ : विमलेन्द्र निधि

काठमाडौं । जनकपुरधामको श्रीराम युवा कमिटीको नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । निधीले यो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै फेरि विद्यार्थी सडकमा

ढाका । बंगलादेशमा विद्यार्थीहरूको अर्को चरणको आन्दोलन सुरु भएको छ । हालैको आरक्षणविरोधी आन्दोलनमा दुई सयभन्दा बढी विद्यार्थी मारिएको र करिब १० हजार पक्राउ गरिएको जनाइएको छ । यसअघि सर्वोच्च … पूरा पढ्नुहोस् »

३९ वर्षको उमेरमै १०० बच्चाको पिता

रुसमा एकजना व्यक्तिले यो नाराको अर्थ र शब्द दुवै बदलिदिएका छन् । उनको सिद्धान्त छ म एउटा, मेरा सयवटा । रुसका यी अर्बपति युवक प्यावेल डुरोभ ३९ वर्षका भए । … पूरा पढ्नुहोस् »