आस्मा कुमारी केसीलाई मिस नेपाल २०२४ को उपाधि

काठमाण्डौं । शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै … पूरा पढ्नुहोस् »

बाढी,पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५० जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शनिबार दिउँसोसम्म १ सय ५० जनाको मृत्यु भएको छ । बाढी, पहिरो … पूरा पढ्नुहोस् »

वरिष्ठ नेत्र विशेषज्ञ डा.रुइत सम्मानित

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै अभिनन्दन गरेको छ । सभामुख देवराज घिमिरेले … पूरा पढ्नुहोस् »

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले यही साउन २१ गते विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिने प्रयोजनका निम्ति त्यससम्बन्धी … पूरा पढ्नुहोस् »

सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु

नवलपरासी बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ । कावासोती नगरपालिका–७ स्थित नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोष्टमा कार्यरत … पूरा पढ्नुहोस् »

नेपाली महिला भलिबल टिमको भारतविरुद्ध ऐतिहासिक जित

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टिमले काभा महिला नेसन्स लिगमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरको कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले भारतलाई … पूरा पढ्नुहोस् »

मानव तस्करीमा संघको संलग्नता नरहेको दावी

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष सुमन के.सी.ले संघको लेटरप्याड र रबर स्ट्याम्प नक्कली बनाई गैर आवसीय नेपाली संघ(एनआरएन)ले जापानमा आयोजना गरेको सेमिनारमा सहकारी संघ्संस्थामा आवद्ध भए नभएका व्यक्तिहरु … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको डेढ अर्ब रुपैयाँ खुद नाफा आर्जन

काठमाडौं । सिटिजन्स बैंक गत आर्थिक वर्ष २०८०।८१ को चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकले गत वर्ष करिब डेढ अर्ब रुपैयाँ खुद नाफा … पूरा पढ्नुहोस् »

स्थायीत्वको जगमा आर्थिक परिवर्तनका लागि दुई ठुला दल मिले ः उपप्रधानमन्त्री सिंह

काठमाडौं । शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेका बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वको जगमा आर्थिक परिवर्तनका लागि … पूरा पढ्नुहोस् »

ललितपुरका थप दुई जनामा हैजा पुष्टि, सङ्क्रमित सङ्ख्या २५

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २४ घण्टामा ललितपुरका थप दुई जनामा हैजा पुष्टि भएको छ । योसँगै देशभर हैजा सङ्क्रमित सङ्ख्या … पूरा पढ्नुहोस् »