सिद्धार्थ बैंकका ग्राहकलाई दूसित प्रिन्सेस काठमाडौंमा छुट
काठमाडौं । सिद्धार्थ बैंक र दूसित प्रिन्सेस काठमाडौंबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाजिम्पाटस्थित दूसित प्रिन्सेस काठमाडौंमा बैंकको कार्ड, … पूरा पढ्नुहोस् »
















