शीतलहरसँगै चिसो बढेपछि रौतहटका विद्यालय बन्द
रौतहट । मधेश प्रदेशमा पछिल्लो एक सातादेखि चलेको शीतलहरसंगै चिसो बढेपछि रौतहटका विद्यालयहरू बन्द हुन थालेको छ । बिहानैदेखि लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएकोले … पूरा पढ्नुहोस् »

















