नेपाल बैंकमा कार्यरत कर्मचारी र खाता भएकालाई बुध्द एयरमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई बुध्द एयरमा छुट हुने भएको छ । बुध्द एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसका विभिन्न शुल्कमा … पूरा पढ्नुहोस् »

इप्पानद्वारा ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’को स्वागत

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा २०८१ पुस १६ गते नेपाल सरकारको मन्त्रिपरिषद्ले पारित गरेको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ … पूरा पढ्नुहोस् »

डोङफेङ नामी ईभीको नयाँ सोरुम नागपोखरीमा

काठमाडौं । डोङफेङ नामी विद्युतीय सवारी (ईभी)को सोरुम नागपोखरीमा सञ्चालनमा आएको छ । नेपालका लागि आधिकारीक बिक्रेता एमएडब्ल्यू वृद्धि मोटर्सले सोरुम सञ्चालनमा ल्याएको हो । यसले असाधारण सेवा र व्यापक … पूरा पढ्नुहोस् »

रास्वपा सभापति लामिछाने आइतबार बिहान जिल्ला अदालत काठमाडौँमा हाजिर हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार बिहान साढे ८ बजे जिल्ला अदालत काठमाडौंमा हाजिर हुने भएका छन् । रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराका अनुसार लामिछाने … पूरा पढ्नुहोस् »

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा

काठमाडौं । सीजी डिजिटलले ग्राहकलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निस्शुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ । सीजी डिजिटलका स्टोरहरूमा एलजी, सीजी, गोदरेज, माइडिया, र ब्याल्याकंडेकरका माइक्रोवेव ओभन किन्दा … पूरा पढ्नुहोस् »

भाटभटेनी सुपर मार्केटले टेनिसकी शिभालीलाई २० लाखको प्रायोजन

काठमाडौं । भाटभटेनी सुपर मार्केटले टेनिसकी युवा खेलाडी शिभाली गुरुङलाई २० लाख रुपैयाँको प्रायोजन गरेको छ । नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने निरन्तरको प्रयास स्वरूप भाटभटेनीले टेनिसकी युवा खेलाडी शिभालीलाई २० … पूरा पढ्नुहोस् »

बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र माघ १ देखि अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । केन्द्रीय बैंकले बिहीबार एक परिपत्र गर्दै बैंक तथा वित्तीयलाई आगामी माघ १ देखि … पूरा पढ्नुहोस् »

अमेरिकामा कार दुर्घटनामा दुई नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । बिहीबार बिहान साढे ७ बजे भर्जिनियाको स्यान्टिल्लीमा रहेको विन्डम होटेल परिसरको पोखरीमा कार खसेको थियो । उक्त … पूरा पढ्नुहोस् »

लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने

काठमाण्डौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । … पूरा पढ्नुहोस् »

नेशनल लाइफका ४०० बढी अभिकर्तालाई इन्स्योरेन्स इस्टिच्युट अफ इण्डियाबाट प्राविधिक प्रशिक्षण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरू र मार्केटिङ कर्मचारीहरूलाई इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्बरहरूमार्फत कोलकातामा विविध विषयमा तालिम प्रदान गरेको छ । … पूरा पढ्नुहोस् »