नेपाल लाइफको रक्षा कवच म्यादी जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी … पूरा पढ्नुहोस् »

२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानीहुँदा त्यो मध्ये ४० खर्ब रुपैयाँ स्वदेशमै रहने : अध्यक्ष कार्की

काठमाडौं । लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्वित ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा हस्ताक्षर समारोहमा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले २८ हजार ५ सय … पूरा पढ्नुहोस् »

पत्रकार पुडासैनीको मृत्यु

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको छ । पारिवारिक स्रोतका अनुसार उनको चाबहिलको हेल्पिङह्याण्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हृदयघातको लक्षण देखिए पनि … पूरा पढ्नुहोस् »

रास्वपाको केन्द्रीय समिति बैठक सुरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ । बैठक काठमाडौंस्थित स्वयम्भू स्टार ब्यांक्वेटमा बिहानदेखि सुरु भएको हो । आइतबारसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषय … पूरा पढ्नुहोस् »

अनलाइन ठगीबाट जोगिनु : सीआईबी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पछिल्लो समय अनलाइनबाट हुने ठगीबाट जोगिन अनुरोध गरेको छ । सीआईबीले विज्ञप्ति जारी गर्दै केही दिनयता सामाजिक सञ्जाल फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, … पूरा पढ्नुहोस् »

साइबरको माध्यमबाट पोखरा र चितवनमा ७३ लाख लुटियो

काठमाडौँ । साइबरको माध्यमबाट पोखरा र चितवनमा मात्रै ७३ लाख रुपैयाँ लुटिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख लुटिएको छ … पूरा पढ्नुहोस् »

बंगलामुखी सहकारीद्वारा सदस्य शिक्षा तथा विस्तारित मञ्चको आयोजना

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले सदस्य शिक्षा तथा विस्तारित मञ्चको आयोजना गरेको छ । संस्थाका अध्यक्ष मोहनकृष्ण श्रेष्ठको सभापतित्व एंव भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका … पूरा पढ्नुहोस् »

बिन्धवासिनी सहकारीका अध्यक्ष श्रेष्ठ स्थिरीकरण कोषको सञ्चालकमा मनोनित

काठमाण्डौं । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठ स्थिरीकरण कोषको सञ्चालक समितिको सदस्यमा मनोनित भएका छन् । कोषको पौष ११ गते बसेको २३औं बैठकबाट श्रेष्ठलाई सञ्चालकमा मनोनित … पूरा पढ्नुहोस् »

ज्यूँदो छदैमा भेट, मृत्यु हुदाँ भेट के त ?

बिश्र्वनाथ ढुङ्गेल ज्युँदौ छदाँ भेट्नलाईकिन जांदैनौबुढा पाका को को छनमनले खादैनौ ।१ सोचौं हामी हृदयलेबृद्धा सम्मान गर्नजति अहम गरे पनिपरिहाल्छ मर्न ।२ मरेपछि स्वर्ग नर्कथाहा छैन हेरगर सेवा ज्यूँदो छदैंपुण्य … पूरा पढ्नुहोस् »

सिबिफिनको अध्यक्षमा पुनः पौडेल

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल पुनः दोहोरिएका छन् । शुक्रबार सम्पन्न पाँचौ बार्षिक साधारण सभाले पौड्यालको अध्यक्षतामा १७ सदस्यीय … पूरा पढ्नुहोस् »