एमालेले रावललाई पार्टीबाट हटायो, पाण्डे र उषाकिरणलाई ६ महिना निलम्बन

काठमाण्डौं । नेकपा (एमाले)ले भीम रावललाई संगठित सदस्यबाट हटाएको छ । आज बसेको सचिवालय बैठकले उनलाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको हो । एमालेका पूर्वउपाध्यक्ष रावललाई कात्तिक ६ गते स्पष्टीकरण … पूरा पढ्नुहोस् »

सोनु निगमको कन्सर्टमा राखिएको मदिराजन्य कम्पनीको होर्डिङ बोर्ड महानगरले हटायो

काठमाडौँ । भारतीय चर्चित गायक सोनु निगमको काठमाडौँस्थित ह्यात होटलमा हुन लागेको कन्सर्टमा राखिएको मदिराजन्य कम्पनीको होर्डिङ बोर्ड हटाइएको छ ।   काठमाडौँ महानगर प्रहरीले कन्सर्ट स्थल पुगेर आयोजकले राखेका … पूरा पढ्नुहोस् »

कजाकिस्तान विमान दुर्घटना : २५ जनाको सकुशल उद्धार

काठमाडौँ । कजाकिस्तानको अक्ताउ एयरपोर्ट नजिकै विमान दुर्घटना भएको छ । अजरबैजान एयरलाइन्सको विमानमा ६२ यात्रु र पाँच चालक दलका सदस्य सहित ६७ जना सवार रहेका थिए । दुर्घटनामा २५ … पूरा पढ्नुहोस् »

संसदीय समितिको प्रतिवेदनमा उल्लेख भएका जोकोहीलाई छोड्दैनौँ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने बताएका छन् । काठमाडौंमा तमू (गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालले … पूरा पढ्नुहोस् »

गायक सोनु निगम काठमाडौँमा

काठमाडौँ । भारतीय चर्चित गायक सोनु निगम काठमाडौँ आइपुगेका छन् । बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टका लागि काठमाडौँ पुगेका हुन् । उनी … पूरा पढ्नुहोस् »

सिप्रदीको ‘एक्समस एक्सचेन्ज’ आजदेखि, ‘टियागो र पञ्च ईभी’ साट्न सकिने

काठमाडौं । टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङको ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आजदेखि सुरु भएको छ । शुक्रबारसम्म सञ्चालन हुने कार्यक्रममा टाटा ब्रान्ड मन पराउने ग्राहकहरूको लागि उत्कृष्ट हुने कम्पनीको भनाइ … पूरा पढ्नुहोस् »

६७ जना सवार जहाज कजाकिस्तानमा दुर्घटना

काठमाण्डौं । कजाकिस्तानको अक्ताउ सहरमा बुधबार एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ। स्थानीय अधिकारीका अनुसार विमानमा ६७ जना सवार थिए। विमान दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। काजाकिस्तानको आपतकालीन … पूरा पढ्नुहोस् »

एमएडब्लू वृद्धिको भक्तपुरमा संचालनमा ल्यायो पहिलो सोकोन शोरुम

भक्तपुर । नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धी कमर्शियल प्रा. लिले बुधबार भक्तपुरमा आफ्नो पहिलो शोरुमको भव्य उद्घाटन गरेको छ । एमएडब्लू समूहका अध्यक्ष विष्णुकुमार अग्रवाल, एसिया … पूरा पढ्नुहोस् »

सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताएका छन्। बुधबार रुपन्देहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका … पूरा पढ्नुहोस् »

येशु ख्रीष्टको जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म … पूरा पढ्नुहोस् »