शाखा प्रबन्धकको गिरफ्तारीको समाचार झुटो भएको सिद्धार्थ बैंकको गम्भीर ध्यानाकर्षण

काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न सञ्चारमाध्यममा प्रकाशन भएको ‘जनकपुर शाखाका शाखा प्रबन्धक अर्णबहादुर बलम्पाकी पक्राउ’ र ‘बैंकको ऋण असुली प्रक्रियामा अनियमितता’ सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण गरेको छ । बैंकले मंगलबार … पूरा पढ्नुहोस् »

सर्केगाड गाउँपालिकाका अध्यक्ष रोकाया भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । स्वार्थ बाझिनेगरी कृषि अनुदान लिएर भ्रष्टाचार गरेको आरोपमा हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकायालाई विशेष अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतले उनलाई २ वर्ष कैद … पूरा पढ्नुहोस् »

सुन तस्करीका फरार आरोपी सहकारी ठगीमा पनि

काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएर अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएका व्यक्ति सहकारी ठगी प्रकरणमा पनि जोडिएका छन् । ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० … पूरा पढ्नुहोस् »

निजी क्षेत्रलाई व्यवसायी वातावरण बनाउन सरकारले विद्यमान ऐन कानुनहरूलाई परिमार्जन गर्न आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुनसक्ने बताएका छन् । उनले सरकारले … पूरा पढ्नुहोस् »

चलचित्र पत्रकार संघको १३ बुँदे चितवन घोषणापत्र– श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग

काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालको १३ बुँदे चितवन घोषणापत्र जारी गर्दै पाँचौँ पूर्ण बैठक सकिएको छ । चितवनमा तीन दिन चलेको पाँचौँ पूर्ण बैठक श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको … पूरा पढ्नुहोस् »

ओमोडाको ब्रान्ड एम्बेस्डरमा दीपेन्द्रसिंह ऐरी

काठमाडौं । ओमोडाको ब्रान्ड एम्बेस्डरका रूपमा नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई अनुबन्ध गरेको छ । एक कार्यक्रमबीच दिपेन्द्र सिंह ऐरीले ब्रान्ड एम्बेस्डरका रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । साथै ऐरीलाई … पूरा पढ्नुहोस् »

क्यान महासंघमा सुनैना घिमिरे पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । महासंघको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष … पूरा पढ्नुहोस् »

चिसो मौसममा आँखामा हुने समस्या र उपचार विधि

चिसो मौसममा वायुमण्डलमा देखिएको अदृश्य जलवाष्पका कारण सापेक्षिक आद्रता कम हुँदै जाने गरेको छ । उक्त मौसममा हावा बढी चल्ने पनि गर्दछ । मानिसले पानी प्रशस्त मात्रामा नपिउँदा शरीर सुख्खा … पूरा पढ्नुहोस् »

यामाहा नेपालद्वारा ७.९९ प्रतिशत ब्याजदरमा ‘ड्रिम इट, वन इट’ योजना सार्वजनिक

काठमाडौं । यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘ड्रिम इट, वन इट’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरूलाई केवल ७.९९ प्रतिशत को न्यून … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक … पूरा पढ्नुहोस् »