नेपाल प्रहरीका पाँच जना एसएसपीहरूको सरुवा
काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ । मंगलबार राति प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाँच एसएसपीहरूको सरुवा गरेको हो । सरुवा अनुसार उपत्यका … पूरा पढ्नुहोस् »

















