एनएमबि बैंकमा नेदरल्याण्डस् र मलेसियाका कम्पनीको लगानी

काठमाडौं । एनएमबि बैंकका तीन ठूला सेयरधनी हुन् एफएमओ नेदरल्याण्डस, कर्मचारी सञ्चय कोष र यंग लियन रियल्टी एसडीएनविएचडी मलेसिया । जसमा एफएमओको बैंकमा १३.६९ प्रतिशत अर्थात् २ करोड ५१ लाख … पूरा पढ्नुहोस् »

ईसेवाबाट रकम चोरी भएको छैन, भ्रामक समाचारको पछि नलाग्नूहोस् : ईसेवा

काठमाडौं । नेपालको अनलाइन भुक्तानी गर्ने एउटा गेटवे ‘ईसेवा’ले ईसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । ईसेवाले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरू तथा … पूरा पढ्नुहोस् »

सभापति लामिछानेको निलम्बनविरुद्ध रास्वपा अदालत जाँने

काठमाडौं । पार्टी सभापति रवि लामिछानेलाई सांसदबाट गरिएको निलम्बनविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अदालत जाने भएको छ । राजनीतिक पूर्वाग्रह प्रेरित भएर कानुन विपरीत निलम्बन गरिएको भन्दै रास्वपाले अदालत … पूरा पढ्नुहोस् »

गोल्छा ग्रुप र इनस्योरबीच सम्झौता

काठमाडौं । औद्योगिक समूह गोल्छा ग्रुपले इनस्योर (इनह्यान्स स्किल्स फर सस्टेनेबल एण्ड रिवार्डिङ इम्प्लोइमेन्ट) परियोजनासँग साझेदारी गर्दै उद्योग आधारित शिक्षार्थी कार्यक्रम संचालन गर्ने भएको छ। गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध … पूरा पढ्नुहोस् »

सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन कार्यदल गठन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आम नागरिकलाईसमेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेका छन् । नेपाली सेना, शसस्त्र प्रहरी तथा नेपाल प्रहरीद्वारा सञ्चालित … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंक र नेपाल माइक्रो इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड (केएसबीबी) र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी (एनएमआईसी)बीच व्यवसाय विस्तार गर्ने उद्देश्यका साथ सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) … पूरा पढ्नुहोस् »

नेपाल बैंकका ग्राहकलाई काठमाडौं डेन्टलमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । बैंकका कर्मचारी र बैंकका ग्राहकलाई माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेका काठमाडौं डेन्टल हस्पिटल एण्ड … पूरा पढ्नुहोस् »

एप्पल र मेटाबीच आरोप-प्रत्यारोप

आइफोन निर्माता कम्पनी एप्पल र फेसबुकको मातृ कम्पनी मेटाबीच एकपटक पुनः टकराब बढेको छ । एप्पलका सफ्टवेयर टूलसम्म पहुँच प्राप्त गर्नका लागि मेटाले धेरैपटक अनुरोध गरेको र यसबाट प्रयोगकर्ताको गोपनियता … पूरा पढ्नुहोस् »

संसद् सचिवालयले सूचना जारी गर्दै, लामिछाने निलम्बनमा

काठमाडौं । संसद् सचिवालयले सूचना जारी गर्दै रवि लामिछाने निलम्बनमा परेको बारे जानकारी गराएको छ । यसअघि रास्वपाका नेताहरु सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बनमा नराख्न अनुरोध गरेका भए पनि प्रहरीको … पूरा पढ्नुहोस् »

‘हनी ट्रयाप’ प्रकरणमा मुछिएकी इन्स्पेक्टर शाहीलाई पाँच लाख धरौटी माग

काठमाडौं । भैँसेपाटीको ‘हनी ट्रयाप’ घटनामा ललितपुर जिल्ला अदालतले प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीसँग पाँच लाख रुपैयाँ धरौटी मागेको छ । सोमबार भएको थुनछेक बहसपछि अदालतले उनलाई पाँच लाख रुपैयाँ … पूरा पढ्नुहोस् »